News Summary from Nepal for Thursday, March 21, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, March 21, 2024
Posts 1 · Viewed 633 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 21, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • CIB records Binod Chaudhary’s statement in Bansbari land scam


  • The lawmaker rubbishes allegations against him as a political stunt.

  • Coach Annese, Nepal look for redemption in hostile territories


  • Defeats against the UAE and Yemen have left underperforming Nepal at the bottom of Group H, endangering their hopes of progressing into the third round of the World Cup qualifiers and a direct entry to the Asian Cup.

  • ‘The brand of Nepal is its beauty’


  • If a state-owned enterprise has no competition and no disclosure requirements, there’s massive theft, fraud and embezzlement.

  • Reading can break down the stigma around mental health


  • Rojisha Shahi Thakuri shares her love of reading, how it has impacted her life and its role in fostering a better culture around mental health.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पक्षघातपछि मस्तिष्कमा यन्त्र जडान गरिएका पहिलो बिरामीले अनलाइन चेस खेलेको दाबी
  • इलन मस्कको ब्रेन-चिप कम्पनी न्युरालिंकले आफ्नो पहिलो बिरामीले शल्यक्रिया गरी मस्तिष्कमा राखिएको यन्त्र प्रयोग गरेर कम्प्युटरमा कर्सर चलाएको सार्वजनिक गरेको छ ।

  • उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमण : कूटनीतिक, राजनीतिक भेटवार्ता र धार्मिक यात्रा
  • कूटनीतिक र राजनीतिक भेटवार्तामा व्यस्त रहँदै धार्मिक यात्रासमेत गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिने चीन भ्रमणमा आइतबार निस्कँदै छन् । चैत ११ देखि १९ सम्म चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चीन जान लागेका हुन् ।

  • सरकारको प्रमुख लक्ष्य मुलुकको भौतिक पूर्वाधार विकास : उपप्रधानमन्त्री महासेठ
  • उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको प्रमुख लक्ष्य मुलुकको भौतिक पूर्वाधार विकास रहेको बताएका छन् । 'भौतिक पूर्वाधारको विकास नभएसम्म मुलुक समृद्धितर्फ जान सक्दैन,' महासेठले भने, ‘प्रधानमन्त्रीको निर्देशन कि भौतिक पूर्वाधारमा राम्रो गर्नुस् । सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधार विकास हो ।’

  • ‘खगेन्द्र नवजीवन केन्द्र लथालिंग बन्नुमा पदाधिकारी नै दोषी’
  • अपांगता भएका असहाय, अशक्त, विपन्नहरूको हकहितमा काम गर्नुपर्ने नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र आफैं लथालिंग र बेसहारा बन्नुमा कार्यसमितिका अध्यक्ष साम्देन लामा मुख्य जिम्मेवार रहेको छानबिन समितिले ठहर गरेको छ । लामा २०७९ मंसिर १९ मा जोरपाटीस्थित केन्द्रीय कार्यालय रहेको केन्द्रको अध्यक्ष भएका थिए ।

  • उपत्यका विकास प्राधिकरणका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 6
    · Posts 4 · Viewed 482
    · Posts 4 · Viewed 425 · Likes 1
    · Posts 3 · Viewed 239 · Likes 2
    · Posts 4 · Viewed 353
    · Posts 1 · Viewed 82
    · Posts 1 · Viewed 268
    · Posts 24 · Viewed 7577 · Likes 2
    · Posts 26 · Viewed 2862 · Likes 5
    · Posts 1 · Viewed 132



    Your Banner Here
    Travel Partners
    Travel House Nepal