अर्थमन्त्री वर्षमान पुनले कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक नभएको दाबी गरे ।
आन्दोलनरत लघुवित्त संघषर्ष समिति र सरकारबीच यस क्षेत्रमा देखिएका समस्या समाधान सम्बन्धि ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार लुघवित्तको कारोबारसम्बन्धमा नीतिगत र कानुनी प्रबन्ध गर्ने उल्लेख छ ।