छेमेकीको स्वास्नीले नराम्रो दृस्टीले हेर्छिन - Sajha Mobile
SAJHA MOBILE
छेमेकीको स्वास्नीले नराम्रो दृस्टीले हेर्छिन
Posts 4 · Viewed 1573 · Likes 1 · Go to Last Post
bandedv2023
· Snapshot 0
Like · Likedby · 1
चम्म लाघ्च, न मा संग रुप छन् , न उमेर छ न धन सम्पति न राम्रो गाडी ( १० क्यम्री ) . ३ ३ ओत बच्गा छन् तरी अर्को एउटा पौने सुर सर छ तै पनि छेमेकीको स्वास्नीले चेक गरेर हैरान छ . १ २ चोटी भए त नजर अन्दाज गर्नु , नेपाल बाट आए पछि त हैरान जस्तो भएको छ .

उदाहरण

घरमा घाम तापेर परिवर संग बसी राखेको हुन्छु , छिमिकेकि स्वंसी आएर मलाई मात्र बियेर खाने निम्तो दिन्छे .

वाल्मार्ट जना निस्केको हुन्छु , लिफ्ट मग्चे

नुहाएर बाहिर आएको बेला पछाडीको थुन्चोलीको खिप लौन अनुरोध गर्ने

मैले पानि खाएको जुठो बोतल बाट तँन तँन पनि पियूने , ऐजन ऐजन



लु म्यक्षिकन , कलि , खैरिनी भए गथे यिनीहरुको चलन येस्तो हो भन्नु , नेपाली लाबस्तरी ले किन गरि छाडेको ? लोग्ने कस्तो भलाद्मी छन् , म संग राम्रो छ , स्वंसी भने खाली अफ्यातारो हुने काम मात्र गर्ने . स्वन्स्नीले पनि नोटिस गरि सकी धन्न मेरो चाल चलन सपि थाहा पाएर केहि भन्न सकेकी छैन .

मलाई त घर बाट निस्किन समेत डर लग्न थाले सक्यो . लाबस्तरी कुनै दिन घर मै त छिर्ने होइन . सोजो तरिकाले आफ्नो बाटो हिर्डा पनि कति तनाब सहनु पर्ने .

कार्तिकमा कुकुर्नी लाइ चुमुक चुमक भए जस्तो माघ फागुन मा के हुने हो ?
Tesla guy
· Snapshot 147
Like · Liked by · 0
तै जस्तो छ होला नि त।
log on
· Snapshot 197
Like · Liked by · 0
भाग्यमानीको भुतै कमारो भनेको सायद येही होला. सबै केटिहरु रुप , पैसा , गाडीको पछाडी लाग्दैनन् भन्ने उधाहरण हो यो :). लोगनको यो पिडाले ध्रुबराम पण्डितको व्यथा याद दिलायो :) . सायद तिम्रो लेखाई प्रति आकर्सित त भएको हैन कतै ?

https://www.tiktok.com/@shyam_krishna_maharjan/video/7277750754931150098
bandedv2023
· Snapshot 480
Like · Liked by · 0
log on , तिमि ,काले दाई दिगम्बर एउतै छद्म भेसी व्यती वा एकै द्यंगको मूला होउ भन्ने जग-जाहेर होला येस्मा मैले थप केहि बोल्नु पर्ने आवसेकता छैन .बाउ बाजेले लुटेर जम्मा गरिदिएको सम्पती गनेर धनि सम्झदै गर्दभ स्वरमा हुङ्कार गर्ने अनि नामको पछि बजे , बाउ , भिनाजु सम्म थपेर नपुगेर bandedv2o23 नामक खाता दर्ता गर्न सफल भयोउ . तिमि भन्दा म त्यो सुस्ते तेस्ला गे लाइ राम्रो ठान्छु कमसेकम तेस्ले तिमीहरु जस्तो छद्म भेस त आपनाएको छैन .

लेखिको प्रसंशा गरे जस्तो गरेर गलगाद कन्याउने अनि विश्वास जिती सके पछि कन्दोको कमलो मासु लुछ्ने ब्वासो प्रवृतिलाइ म के भनौ ? २ सिलिण्डरका कार किन्ने र चलाउने अपराधि हुन् भन्ने र आफुले क्यम्री किनेको अनि आधारभूत सिक्च्या लाइ बैतर्नी परेर तिलान्जली दिने धितारस्ताका नवा सन्तान लाइ म अरु के भानु ? सुगा रत्तन झैँ सुस्ते सुस्ते जपी बस .
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 7 · Viewed 660 · Likes 1
· Posts 3 · Viewed 179
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 65
· Posts 8 · Viewed 809
· Posts 2 · Viewed 606 · Likes 2
· Posts 5 · Viewed 500
· Posts 1 · Viewed 118



Your Banner Here
Travel Partners
Travel House Nepal