अण्डाको भाउ किन आकासीयो ?
Last edited: 21-Nov-23 06:06 PM
राजा फिर्ता आउन लाको छ तेही भएर हो कि .
खाओ( माओ ) बादी नेता र एद्व२०२३ का सिधन्त्ता , बिचर र साझाका पोसितिंग हुबहु मिलेका छन्
https://sajha.com/sajha/html/index.cfm?ThreadID=137452
के ज्ञानेन्द्र नी चुनाब लडेर सत्तामा आउनी तरखरमा छन् की के हो , Tesla Guy ?
Lol!!
RAJA AAU
DESH BACHAU.
We need our old national anthem back ASAP.
श्रीमान् गम्भीर नेपाली
प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस, पुकारौँ जय प्रेमले
हामी नेपाली साराले
न धर्मले, न राजाले, न पचायाताले, न प्रजातन्त्रले, न कम्युनिजम्ले केहि दिन्छ, रास्ट्रिय गित गाएर बस्नेनै ठिक हुन सकेको छैनस | महा-बिकलांगीहरु अरुलाई पनि आफ्नै बर्गमा तान्न खोज्छन | अर्को आफ्नै नामको आगि थप शब्द राखेर आफ्नै सुस्तेपना देखाई दंगदास बनेको छ | त्यो तेरो मण्डले YCL मित्र हो |
Also bring back Rana rule and they will take care of raja like they did for 104 years after Kot Parwa.
Please log in to reply to this post
You can also log in using your Facebook