पाध -एक अनन्त उर्जा - Sajha Mobile
SAJHA MOBILE
पाध -एक अनन्त उर्जा
Posts 9 · Viewed 3104 · Likes 2 · Go to Last Post
bandedv2023
· Snapshot 0
Like · Likedby · 0
यो संसारमा पाधलाइ तुच्छ रुपले हेर्ने गरिन्छ . येति सम्मकि मिटिंग बस्दा बस्दै पाध आयो भने उठेर बाहिर गएर पढिन्छ . तर येही पाधलाइ सदुपयोग गर्ने हो भने संसारको ७७.३२ % उर्जा यसै बाट निकाल्न सकिन्छ .

एउटा हेल्थी मान्छेले दिनमा २१-३५ चोटी सम्म पाधने गर्छ जुन भनेको औसध १.५ लिटर ग्यास हो . यो ग्यास प्रयोगविहीन भएर बायुमंडलमा खेर गइ राखेको छ . येदि यो खेर गइ राखेको उर्जा लाइ संचित् गरेर भण्डार गरेर समुचित प्रयोग गर्न सके उर्जा संकट र ग्रीन हाउस प्रभाब बाट मुक्त हुन सकिन्छ .

मैले एसको लागि एउटा पोर्टेबल पाध भण्डारको विकासको अभधारणा बिकाश गरेको छु . महिलाले नछुने हुदा लाउने ट्यापुन जस्तो एउटा मेसिन चाकमा लाउन सकिन्छ . मान्छेले पाध्न साथ सेन्सरको सहायताले पाध गएर सिधै त्यो भण्डारमा जम्मा हुन्छ र बेलका झिकेर त्यो पाध अर्को भण्डारणमा राख्न सकिन्छ . दोश्रो भण्डारण भरिए पछि त्यो पाध लगेर बेच्न सकिन्छ वा फोन गरेर पाध संकलन गर्ने मान्छे लाइ बोलाउन सकिन्छ .

येसरी संकलन भएको पाध सिधै खान पकाउने चुलोमा प्रोपेन ग्यासको रुपमा प्रयोग गर्न सकिन्छ वा अलिकति प्रसोधन गरेर हलुका सवारी साधनमा प्रयोग गर्न सकिन्छ .

यो पाध जति पुरानो भयो उति सक्तिसाली र प्रभाबकारी हुने छ , वाइन जस्तै
Sojho_Bahun
· Snapshot 116
Like · Liked by · 2
त्यो पुरानो पादलाइ पाइप लगाएर तेरै मुखमा घुसौनु पर्छ।
Last edited: 21-Aug-23 08:21 PM
bandedv2023
· Snapshot 129
Like · Liked by · 0
तरुनीको साप्रा र रतिक्रियाको पोस्ट भए र्याल काढी काढी पढ़थिस होला ? भिनाजुको सुरुवालको मुतमा रमौन किन मेरो मलद्वारको चुर्ण बन्न खोज्दै छस ?
Sojho_Bahun
· Snapshot 187
Like · Liked by · 0

हर्कत हेर्दा त आफै मल्द्वार को चुर्ना जस्तो  देखियो।  


'तर येही पाधलाइ सदुपयोग गर्ने हो भने संसारको ७७.३२ % उर्जा यसै बाट निकाल्न सकिन्छ .'


खैर, त्यो ७७.३२% को हिसाब कसरि निस्कियो त्यो पनि जानकारि पाउ न ।



ram bhakta
· Snapshot 412
Like · Liked by · 0
थुक्क पागल
Tesla guy
· Snapshot 420
Like · Liked by · 0
Goru haru
bandedv2023
· Snapshot 461
Like · Liked by · 0
साझा बस्ताबमै आइडियाहरु शेर गर्ने राम्रो प्ल्याटफर्म हो भने ट्रोल गर्न त् झन् नम्बर वान अखडा बनेको छ. म अचेल सबैको कुरा सुन्ने गर्छु र उन्हाहरुको पोइन्ट अफ भिउलाइ सम्मान पनि गर्छु इभेन उन्हाको सोचाइ र भिनाजुको सुरुवालको प्वाल उस्तै हो भन्ने मानसिकतामा आएको छ .
edv2023
· Snapshot 497
Like · Liked by · 0
जुक्ति त ठिक लाग्यो सुस्तेको,औकात अनुसारको काम, राम्रै हो .दिनभर साझामा आएर सबैको दिमाग चाट्नु भन्दा पाध संकल गरेर बेच्नु ठिकै हो . त पाध संकलन गर स्वास्नी लाइ चै ट्रंपको फुसी संकलन गर्न लाएर स्याम्पु बनाएर आफ्नो नाता गोता र आफै त्यी स्याम्पुले दिनहु स्नान गर. ट्रंपको बिर्येको प्रभाबले अझ यस्ता नया नया जुक्ति निस्किन्छ . २ ४ वर्ष मै १९९५ कोरोला बाट सिधै RAV4 चड्ने हैसियेद बन्ने छ . GOOD LUCK
bandedv2023
· Snapshot 597
Like · Liked by · 0
Churna
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12366 · Likes 1
· Posts 7 · Viewed 3710 · Likes 1
· Posts 1 · Viewed 1041
· Posts 1 · Viewed 994
· Posts 1 · Viewed 901
· Posts 1 · Viewed 1001
· Posts 1 · Viewed 980
· Posts 21 · Viewed 9465 · Likes 1
· Posts 3 · Viewed 2415
· Posts 5 · Viewed 7590 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal