News Summary from Nepal for Wednesday, May 24, 2023
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
अमेरिकी कम्पनीको चिपमा चीनले किन लगायो प्रतिबन्ध ?
चीनले अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीका उत्पादनमा प्रतिबन्ध लगाएको छ । 'राष्ट्रिय सुरक्षामा जोखिम ल्याउन सक्ने' भन्दै चीनले सूचना प्रविधि कम्पनीका सञ्चालकहरूलाई माइक्रोन टेक्नोलोजीसँग खरिद कार्य नगर्न निर्देशन दिएको छ ।
हुम्लामा हवाई सेवा अवरुद्ध
हिमाली जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । मंगलबार रातिदेखि मौसम खराब हुँदा हुम्लाको हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण उडान भर्न सकेको छैन । हुम्लालाई अन्तरजिल्ला जोड्ने एकमात्र माध्यम हवाई सेवा हो ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 7003
· Likes 2