" अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक " - Sajha Mobile
SAJHA MOBILE
" अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक "
Posts 10 · Viewed 2558 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
नेपाली उखान लेख्यो भने जात भात को कुरा गर्यो भन्ने हरु आफुले चै के के बिसेशन को प्रयोग गरे बिर्शिन्छन | बिर्सिने मात्र होइनन त्यो लेख्ने मान्छे नै होइन | यो धागोको हेडिङ्ग मैले एक महासयको धागो बाट कपी पेस्ट गरेको हु | रिसाएको बेला बाहुनले बेद पढ्दैन भन्ने उखान ति महासयालाई लागु हुन्छ |
यिनी अरुलाई दुख दिएर खुसि मात्र होइन सम्भोग को अनुभूति को प्राप्ति संगै त्रीप्ति पनि लिन्छन | यिनले " कहाली लाग्यो" धागो बाट साझा छिर्दै पुरानो गाडि चलाउछस , मर्लास , ४ सिसि का गाडी चलाउने क्रिमिनल हुन् | कसले के खायो र के लायो , कुन गाडी चालायो को कुरा गरि बस्ने नेप्रिकन अमेरिका छिरेका २ - ३ बर्स भन्दा बढी भएको छैन होला | पुरानो गाडि यिनीले पनि किन्नु परेछ ( सबैका आफ्ना आफना प्राथमिकता र चाहना का कुरा हुन् ) |
यहि बर्स किनेका होलान अनि अहिले साझामा कसैलाई थाहा नभए जस्तो महाज्ञाता हुन पुगेका ले २०१०-२०१५ का गाडि किनेका होलान | थोत्रे गाडि नचला मोर्लास जस्ता दुर्बचन गर्ने महासय " अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक " लेखी आफुलाई महान देखाउनु हुन्छ | "ट्रंप को फुसी खा" लेख्ने बेला मा यिनका दिमाग मा गोबर भरीए का थिए ? अझ २ ४ वटा नया खाता बाट त्यसै कुरा बारम्बार लेक्नुले यिनको मानसिक दुर्लाबताका क्रोनिक सिकारी हुन् जस्तो लाग्छ | यिनले लेख्न पुगे " " अर्काको दुखमा रमाउनु भन्दा आफ्नो सफलतामा खुसि हुन सिक " तर यिनी आफै अरुलाई पिडा पुर्याई " सम्भोग बराबर को आनन्द लिन पछि परेका छैनन | यस्तै मति भएका हरु अरुको नाम पछि भिनाजु , बाजे , हजुर बाउ थपि खाता खोलने हर यिनी जस्तै र यिनकै मतियार हुन् वा यिनी आफैले ति खाता खोलेका हुन् |
रिस र डाहा मा डुबेका हरु के के लेख्न पछि पर्दैनन् तेसैले भनाइ छ " रिसाएको पण्डितले बेद पाठ पढ्दैन "
edv2023
· Snapshot 18
Like · Liked by · 0
यि लाम्कने ब्रोले नि मेरो लागि कति लामो लामो निबन्ध लेक्छन यार , सम्झदै कस्तो माया लागेर आउछ . भित्र बाट कस्तो आफ्नो फील हुन्छ . माया गरेर सम्मान गर्यो फेरी फुर्केर तथानाम लेख्न थाल्छ अनि उसको कमेन्ट मेटाउनु पर्छ .

तेरो एउटा टिप्पणीले चै मेरो भित्र चसक्क भयो यार लोगने सर . मैले कहाँ निर म थोत्रो गाडी चलाउछु अनि मेरो गाडीको ब्याट्री खराब भयो भने यार ? मैले त्यो लेखेको देखा आजको दिन बाट तलाई सुस्ते भन्न छाडछु .

मैले सबै ४ सिलिन्डर गाडी लाइ चै भनेको होइन तर तेरो जस्तो हाइब्रिड्ड अन्डरपावर १९९५ प्रिएस चै आजको जमानामा हामी जस्तो ठुलो गाडी चलाउने लाइ चै थ्रेट नै यो यार .

२ भित्ताको गाडी हुन्छ , फु गर्यो भने उड्ने तै पनि बाटो ढाकेर बसेको हुन्छ , न बाटो छोड्छन न बयल गाडा भन्दा छिटो कुद्न सक्छन .

तलाइ के ढाट्नु यि थोत्रा प्रियेसहरु जानी जानी हाम्रो जस्तो नया ट्रकमा ठोकिन आऊछन् ब्राके-चेक गरेर , इस्नुरेंस ठगि गर्न . तिमीहरुको त नाम मात्रको इन्सुरेन्स हुन्छ , ( तेरो त त्यो पनि छैन होला ), हाम्रो इन्सुरेन्स प्रिमिएम नै मासिक ३०० पर्छ .

तिमीहरु लाइ त आए आप गए झटारो . ल तँ आफै भन , के यो उचित हो ? हामीले सान्तिपुर्बक आफ्नो ट्रक पनि चलाउन नपाउनु ?

उता नेपाल जस्तो देशमा त २ स्ट्रोक बाइक चल्दैन, मलाई अचम्म लाग्छ अम्रिकामा किन ९८ cc २ भित्ते प्रिएस प्रतिबन्धित छैन .
logan
· Snapshot 129
Like · Liked by · 0
हा हा : त कैडे साझा छिर्नाको कारण नै झड्केलो भिनाजु ठानेर साझा mama छिरिस | कसले के किन्यो के बेच्यो के गाडि चलाउछ मानिसको चिनारी होईन भने त गाउले महिला जस्तो चियो चर्चो कसले कस्तो सरि लगाई , गहना कति र नया लगाईकि लगाईन जस्ता चियो चर्चा झैँ साझा छिरि मलाइ लक्ष मा कति झरिस "ट्रंप को फुसी खा " भन्न पछि परिनस !
तै होस् सुस्ते नत्र साझा छिरी झड्केलो बिनाजु ठानी "भिनाजु" को खोजीमा छस | कति सालको हो गाडि चड्छस भन्थिस , राड पनि हेर्ना का हुन्छन , १८८० टोयोटा तेरो ट्रक भन्दा नया देखिने मात्र होईन चाडो कुद्ला !
शान्ति पुर्बक ट्रक चलाउन नपाउनु ? यसको दिमाग चै खुस्कियो , तै होइनास मर्लास र मर्लास भन्ने ?
धनि को व्याख्या बुझ्न " मेरो पिताजीको सुनको तक्मा " पढ अनि बुझ्छास को धनि हो | थुईक्क एउता नया गाडी किनेर चढ्न सकिनस , कति थोत्रे किनिस बेट्री चार्ज गर्नु पर्ने?
रेफ्रेश्मेंट मा अण्डा राखेको भए तेरी एक दिनको अण्डा को कोटा सित्त्तई मा पुग्थ्यो ?
यो सबै भन्दा पहिले मेक्सिकानो कहा पुग्यो , लीगल र इल्लिगल को कुरा
निकाल्ल्नु को पछि यसको जातीयता को बिसयमा यसको धारणा निचता देक्छु |
,
Bennedict
· Snapshot 134
Like · Liked by · 0
Okay, edv2023,
# So you said in the other post, you drive 2023 Ford Raptor 4wd, price $85 K + $10K Mark up, +10 mod


# Your wife drives Ioniq-5, price $50K


# You drive Hilux truck in Nepal

# Your insurance premium you said $300 monthly, right?

Pictures are tentative, just to imagine what your family is driving.

At times, I do feel you are just flexing here in Sajha, but you know the truth and nobody else. I believe that $300 premium is for one car and not two right? In my understanding that is a way lot to pay for insurance but for 2023 models, it is understandable, yes. 
Could you explain why you prefer trucks? Now do you own any RVs as well? I thought it suits better for people who are constantly moving or towing or in some construction business. Enlighten me dear lord.  
logan
· Snapshot 162
Like · Liked by · 0
Well, he is trolling in Sajha to humiliate others. Who cares what he drive or whom he is married, Low life people brag in Sajha.
We have been driving cars over 25 years and what we drive is no one's concern. He is in delusion and feeling great with virtual show off.
edv2023
· Snapshot 176
Like · Liked by · 0
बेन्डिक सर , ट्रकनै मेरो रोजाई हुनुको मुख्य कारण चै म जन्मेर ३३ वर्ष सम्म नेपालमै बसेको र नेपालको बाटो घाटोको कारण ट्रकको विकल्प अरु कुनै सवारी साधन नहुनु हो . अम्रिका आए पछि चै सुरक्ष्याको दृस्टीले ट्रक नै ठिक लाग्यो.

अब यो सुस्तेले कुरै बुझ्दैन , एस्लाई बुझाउन सानो सानो कुरोको नाली बेली सब भन्नु पर्छ , त्यो गर्दा flex गरेको देखिन्छ . यो मान्छे मल्साप्राको पुछर खाएको जस्तो येति बट्टाररिएको छ कि , यस्ता यस्ता पोस्ट मेरै लागि लेखेर किच किच गर्न आउछ अनि केहि भन्यो भने रुदै आक्रो पोस्ट लेक्छ . हग्नेलाइ भन्दा हेर्ने लाइ लाज भने जस्तो , एसको पोस्टमा तेती ध्यान नदिनु .

इन्सुरेन्सको प्रिमियम हाइ हुनुमा नि येस्तै मगज फुस्केका ड्राइवरको कारणले हो . आफु सहि हुदा हुदै पनि scammer हरु गाडीमा ठोकिन आऊछन् . केहि केहिको खाने धन्दा नै एस्तो हुदो रैछ .
logan
· Snapshot 203
Like · Liked by · 0
हरामी भिनाजु भनि सम्बोधन गर | कसको खलासी कम गरि ड्राइभर बनिस | दुगड को गाडी बिरगंज भन्सार बाट काठमाण्डु पुर्याईस होला !
यो बद्रि दाहाल उर्फ पुस्प कमल को द्राइभरि छोडे पछि दुगड को मा kam गरेको हो |
lazyketa
· Snapshot 238
Like · Liked by · 0
Not taking sides of either @logan or @edv2023. I am just reading your posts/comments/feedbacks and trying to imagine in real life what if you both face each other in real life and how would it look like if the above conversations were happening in person :-)

Sorry again, no bad intentions. Peace brothers.
logan
· Snapshot 291
Like · Liked by · 0
Most of the time people always take side just because who is the thread creator or commenter because of their similar mentality and behaviors. Some of them has created multiple account and comment to our number opponent. Numbered bad ombré are in sajha make other to go to their level and I think I am heading that direction but to defend myground. Silence is acceptance and I am voicing and showing not silent.
Who ever had read FUSIKHAUWA's comments.
Why people has to create account adding bhinaju on existing name, without reason name calling. Is it the culture we were grown and continuing in sajha?
It shows how's his/ her family culture and family values are. Let me be Trump and give name too is some one is trying to bully me.
I find a good name to you" fusikhouwa"
Last edited: 01-Jun-23 11:27 AM
logan
· Snapshot 723
Like · Liked by · 0
मैले कसैको नाम काडेर लेखेको छुईन , जसले जसले तेस्को धागो पढेका हुन् उनिहरुले थाहा पाई हाले कसको बारे लेखेको हु भनेर | चोरको खुट्टा खाट भन्दा चोरले थुत्त ताने झैँ तैले मलाइ नै भन्यो भनि लेख्न पुगुस | तलाई नया नाम दिन्छु "फ़ुसिचटुवा" , मैले तैले जस्तो मेरा कमेन्ट डॆलिट गरि कमेन्ट नै गर्न नदिने गरेको छुईन , साझा बासीले थाहा पाउन कुन चै सक्कली फ़ुसिचटुवा हो भनेर |
एउटै प्रश्न : नाम कडाई र बक्षिमले खेदे झैँ खेदाइ देख्दा झड्केलो भिनाजु ठनाई भन्दा अर्को प्रतिसोध लिने कुनै कारण देख्दिन | हुन् सक्छ यसले कलेज मा अरुले bully गरेकै कारण पढाइ नसकेको हो अनि अहिले साझामा आएर त्यो मर्म पोख्दै छ | मानसिक उपचारले निको हुन्छ, अबत insurance पनि पाई सकिस होला नत्र ACA मार्फत पाउछस | Denial मानसिक रोगीका अनेक लक्षण मध्हे एक हो |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 116
· Posts 2 · Viewed 79
· Posts 9 · Viewed 443
· Posts 1 · Viewed 92
· Posts 12 · Viewed 841 · Likes 1
· Posts 1 · Viewed 62
· Posts 1 · Viewed 60
· Posts 9 · Viewed 1052
· Posts 6 · Viewed 1105 · Likes 3
· Posts 1 · Viewed 100



Your Banner Here
Travel Partners
Travel House Nepal