नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरण तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी - Sajha Mobile
SAJHA MOBILE
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरण तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
Posts 4 · Viewed 1866 · Likes 1 · Go to Last Post
xkavrepalanchok
· Snapshot 0
Like · Likedby · 0
नक्कली पत्रकार बन्येरा होस् या कलाकार
शेर्पा, मंगोल जति लै टिब्तेअन
र बाहुन क्षेत्रि आर्यन लै भुटानी सर्नाथी
उता गयेसी फेरि TPS extend माग्ने य़ेइनि होलान फेरि |


https://cijnepal.org.np/cij-56/
logan
· Snapshot 61
Like · Liked by · 0
आर्को गुईठे ले चै नढाटि सरनार्थी भिसा पाएर बसेको हो ? खसी मासु खान भुटानी दाजु भाइको मा जाने गरेको भन्थ्यो तिनी हरु नै परेका हुनाले खुच्चिङ्ग भनेको त होईन ?
xkavrepalanchok
· Snapshot 154
Like · Liked by · 1
मैले त चिनीन कुन गुइथेय हो, तर मा कोलोराडो बस्दा खेरि सिवाकोटी थर गरेका थुपरै भुटानी refugee बस्थे। फेरी पुर्खुली घर चै स्यांजारे नाम चलेको नेता ले भुटानी सर्नाथी घोसित गरेसी अमेरिका आएका थ्ये पुरै परिवार र नाता गोता।
logan
· Snapshot 255
Like · Liked by · 0
भक्ते जो गर्लफ्रेन्ड को आमासँग सहबास गरे भन्थ्यो तेही हो | यो evd2023 र राम भक्ते नाम बाट साझा छिरछ | भुटानी लाई गफ लडाएर खसी मासु खान पल्किएको छ ! दैनिक एक दर्जन अण्डा खान्छु भन्दै अण्डा महँगो भयो भनि साझामा रुवाबस्सी मचाएकोले कुखुरा पाल्ने सुझाब दिएको थिए | शुन्गा रटान मा यो सारै सिपालु छ | रामंभेडा लाइ नानिभेडा भन्न छोडेको छैन |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 136
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 65
· Posts 15 · Viewed 2094 · Likes 3
· Posts 1 · Viewed 154
· Posts 6 · Viewed 742
· Posts 1 · Viewed 122
· Posts 1 · Viewed 317
· Posts 4 · Viewed 867
· Posts 2 · Viewed 479



Your Banner Here
Travel Partners
Travel House Nepal