नेपालाँ टिभी लानु पर्ने भयो !!! - Sajha Mobile
SAJHA MOBILE
नेपालाँ टिभी लानु पर्ने भयो !!!
Posts 11 · Viewed 5639 · Likes 4 · Go to Last Post
ram bhakta
· Snapshot 0
Like · Likedby · 0
गुलेहरु, नेपालाँ ३२" टिभी लानु पर्ने आवस्था आयो, यतै किन्दा ठिक होलाकी कतार, दुवै तिर ट्रान्जिटाँ किन्दा सजिलो पर्ला त ?

पृष्टभुमि :

मुजी पहाडको घर रुघ्ने मा'लदाइ लाई बिदाइ गर्नु छ,ज्यादै पुरानो र बफादार मान्छे तर मुजी लठ्याब्रो, एकहोरो काटी-कुटी लोगने जस्तो .उनका स्वास्नी छोरा छोरी छैनन, नत्र हाम्रो लोगने नै उनको छोरा हुन् जस्तो लाग्ने गरि यी दुइको बानी-व्यहोरा मिल्छ .

उनले मलाई निकै अघि देखि अम्रिका बाट एउटा टिभी ल्याइदे भनेर भनेको भ`नै छन् मैले हुन्छ, हुन्छ भनेर टालेको टालै छु . तर अब टाल्ने अवस्था छैन ,उनि हाम्रो घर छोडेर जादै छन् . माग फेरी ३२ इन्च कै छ र अम्रिका बाटै ल्याउनु पर्ने छ . झुक्याएर नेपालमै किनेर अम्रिका बाट ल्याएको भनौ भने बूढा एरपोर्टमै आइ पुग्छन रिसिभ गर्न, त्यो बेला टिभी देखेनन् भने चित्त दुखाउछन .यस्ता लठेउराहरुको ऋष, इमोसन ज्यादै कडा हुन्छ. फेरी मेरो उनलाई झुक्याउने मनशाए पनि छैन .बाल्यकाल देखिको भावनात्मक ,आत्मिय सम्बन्ध छ . हाम्रो बुढो घर, खेति पाती ,गाइ बस्तु कुरेर जिन्दगि कटाउनु भयो ,मैले मुजी नाथे एउटा टिभी पनि लगेर दिन सकिन भने त मेरो मुजी कुकुरको जुनी हुन्छ .

मुजी, टिभी त लाने तर पाखेले जस्तो ३२ इन्चको टिभी कसरि पोको पारेर लाने ? मेरो हुनेवाला ससुराले देख्यो भने के भन्ला? मैले टिभी बोकेर नेपाल जान लाग्या निउज् टिक-टकाँ भाईरल भयो भने के होला ?यस्ता कुराले सारै नर्भस बनाउछ भन्या .

मुजी नेपालकै एरपोर्ट भित्र टिभी किन्न पाइन्छ कि पाईदैन होला ?
Tesla guy
· Snapshot 43
Like · Liked by · 0
लोगनैको जस्तो बानी बेहोरा भाको लठठेउरोले अस्ति को दशैं मा सोनी को ४८ ओ एल इ डी टिबी बाकसा हालेर लगेको छ। त मुला चै ३२ इन्ची को टिभी लान नाटक गर्छस।
logan
· Snapshot 222
Like · Liked by · 0
यो साझा मा मेरा झड्केला सालाहरु धेरै नै रहेछन् , जाठिहरु चिकान पाए पछि ढुक्क बस्नु नि झड्केलो साला हरुलाई सबै कुरा बताई सकेछन | होईन एउटा चै प्याकिङ्ग गर्ने बेलामा आएको थियो | मरंच्यासे , खाने बेलामा थुनेर राखे जस्तो जाठोले कुखुरा साप्रा हान्ग्रा ले खाए झैँ गरि खाएको थियो | यो भक्ते चै कुन चै जाठिको सिब्लिंग पर्यो |
लाटा छोराले बाउलाई जिस्क्याउछ भन्थे यो हरामी झड्केला साला हरु मेरो नाम नलिई पानि पनि छिर्दैन कि क्या हो |
shekhar143
· Snapshot 261
Like · Liked by · 0
Nepal ma kinna sakdainas ki kya ho? Nepal mai paucha ta sabai kura
Euta_nepali
· Snapshot 347
Like · Liked by · 0
if you are not kidding - Nepal ko 220 V electricity ma america ko 120 v tv connect garna milla? just a curiosity.
ram bhakta
· Snapshot 416
Like · Liked by · 1
modern electronics works on 110-220v without any issue . i got you , we had times when we needed circuit breaker for 110 to 220 conversion n vice versa
Taco Burrito Salsa
· Snapshot 559
Like · Liked by · 2
The system used in TV in USA is NTSC and Nepal is PAL. So pretty sure you will also have to buy a NTSC to PAL converter unless you are planning to use just the HDMI cable and use it as a monitor.

https://en.wikipedia.org/wiki/NTSC#/media/File:PAL-NTSC-SECAM.svg
Khaobaadi_Netaa
· Snapshot 600
Like · Liked by · 0


Using two or three 32 inch TVs as gaming monitors for flight simulator would be cool for flight sim enthusiasts like me.

logan
· Snapshot 965
Like · Liked by · 0
Bhakte is having great time in Nepal, enjoying chodanam budhi woman.
You know what i am talking about, it is according to his post " having sex with girlfriend's mom"
Cid Bennet
· Snapshot 983
Like · Liked by · 1
लोगनचा,
भाउजुलाई ठिक छ ? टाईम मिलएर भेट्न आउँछु भन्दे है।
logan
· Snapshot 1027
Like · Liked by · 0
तेरी घरमा खुसि छाएको देखिस , त्यो ६९ को करामत हो |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 399
· Posts 69 · Viewed 13437 · Likes 15
· Posts 9 · Viewed 2021
· Posts 39 · Viewed 9337 · Likes 2
· Posts 1 · Viewed 110
· Posts 1 · Viewed 115
· Posts 5 · Viewed 925
· Posts 1 · Viewed 187
· Posts 1 · Viewed 164
· Posts 5 · Viewed 1267 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal