पुटिन को गिरफ्तारी आदेस भनेको बिरालोको घाटीमा घन्टी बधाइ
पुटिनको गिरफारी आदेश सबै तिर छापिएका छन् | सुन्दा ठिकै नै हो जस्तो लाग्छ, अकारण आफु बाट छुट्टेर गएको उक्रेन स्वतन्त्र राज्यलाई निमिट्यान्न बनाउन खोजेको छ | ठिक र बेठिक भन्दा पनि सबै रास्ट्र हरु आफ्नो दुनो सोझ्याउने तिर लाग्छन | सबै भन्दा सक्तिशाली देशमा चिन भएको छ र आफुले उत्पादित हतियार बिक्रि गर्न रुस संग साठ गाठ हुदैछ भने भारत पनि उहिले देखि रुस मुखी थियो भने जन्मान्तर रुसी पक्षधर हो र उसकै पछि लाग्छ जबकि भन्ने बेलामा भारत हामि संसारकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक हौ |
यो गिरफ्तारी को कुरा सुने पछि मैले स्यानो मा सुनेको मुसा बिरालाको कथा सम्झन पुगे |मुसा हरुले बिरालो बिरुद्द के गर्दा ठिक होला भनि भेला भएको सभाले बिरालोको घाटीमा घन्टी बाधी दिए पछि उ जता जता जान्छ हामीलाई घन्टी को आवाज ले सतर्क बानाउने कुरा मा सर्ब सममत भए | सैधान्तिक रुपमा ठिकै हो तर बिरालोको घाटीमा घन्टी बाध्ने HULK निक्लिएनन |
पुटिन को गिरफ्तारी भनेको मुसाहरुले बिरालाको घाटीमा घन्टी बाध्ने योजना सरह हो |
साढे गोरु को सिंगौरी, बाछा को मिचाई हो यो सब
According to Independent : America the capitalistic Nation should not interfere it , sounds like DeSantis it is a territorial war.
I am curious which nation is a communist nation? Those communist nations are socialist nation now. China's Economic characteristics are capitalist.
Trump and Desantis align on Russian issue, that's sad.
independent is a commie kid.
Last edited: 23-Mar-23 04:52 PM
According to Independent : A women got raped and she is pregnant because she did not took the pills as his version on Ukraine war is due to America.
Now I am laughing on his comments and could not comment any more.
I am indicating how you see about this Ukraine war, you do not see any thing wrong with Russia. It's a family issue, no one need to favor which I completely disagree.
Did you block me on your thread? If so good for you.
आफै एक्लै बोल्दै छस पागल कहीं का तँलाई साझाबाटै ब्लक गर्न पर्छ
talaai chai band garnu parne ho. kahi tyo khaaobaadiko baau bhnaer nayaa khaataa kholne tai lwaange ta hoiinas ? prithibi laai bojha hos ta .
लोगन पागल तँलाई जो पनि अरुको आइडी लाग्ने रैछ/ जैलेनि को कसको अवतार भन्दै बस्छस खाते
किन चुर्ण बहादुर बन्न खोज्छस, त जस्ता ८ -१० जना छन् कुरा कानी र लेखाइ सबै मिल्ने भए पछि अबतारी नभए के होस् त ? महापागल त तै होस् नत्र किन अन्मरिनु परेको थियो तलाई मेरो धागोमा ?
Please log in to reply to this post
You can also log in using your Facebook