News Summary from Nepal for Wednesday, January 25, 2023 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, January 25, 2023
Posts 1 · Viewed 822 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cabinet assigns Home Ministry to probe self-immolation


  • The Home Ministry has been asked to investigate all the issues raised by Prem Prasad Acharya of Ilam and the reason for the suicide.

  • Nepal to send black box of Flight 691 to Singapore


  • A three-member investigation team is leaving for Singapore on Friday to examine the flight data recorder and cockpit voice recorder.

  • Bagmati Cabinet gets a full shape


  • Chief Minister Shalikram Jamarkattel appoints eight new ministers to his Cabinet.

  • Janamat Party’s Khan assumes office a month after appointment


  • Abdul Khan had earlier refused to head the Ministry of Water Supply.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन [तस्बिरहरू]
  • नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार आफैंलाई जलाएका कारण मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै माइतीघरबाट 'काठमाडौं अपराइजिङ' नाममा प्रदर्शन सुरु भएको छ ।

  • तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर दुई तहको फरक गर्न परिसंघको आग्रह
  • ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबार नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तिमा एक तहको फरक हुने सरकारको नीतिलाई दुई तह वा कम्तिमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने बताएका थिए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 8 · Viewed 1779
    · Posts 67 · Viewed 13152 · Likes 12
    · Posts 39 · Viewed 9228 · Likes 2
    · Posts 1 · Viewed 57
    · Posts 1 · Viewed 60
    · Posts 5 · Viewed 822
    · Posts 1 · Viewed 140
    · Posts 1 · Viewed 118
    · Posts 5 · Viewed 1174 · Likes 1
    · Posts 1 · Viewed 190



    Your Banner Here
    Travel Partners
    Travel House Nepal