तिमीले दिलमा लात हान्यौ कुनै गुनासो छैन ।
रक्सीको मातले खुट्टा लडबडाउनेलाई वैशाखी काम आउदैन
त्यो मीठो नास्ता खान तिमीले गणित जान्नुपर्छ बाबु ।
मेरो १ लिटर पसिनाले १पाउ काजु बदाम आउदैन
निःशुल्क नाक काट्न चोक चोकमा बसेकालाई धन्यवाद छ।
यहा जरुरत परेपछि सित्तैमा कपाल काट्ने हजाम आउदैन
तिमीले बुझ्नुपर्थ्यो यो मनका केही कुराहरू पनि।
चुम्बक आफैले नतानेसम्म जबर्जस्ती जोडिन फलाम आउदैन
Smriti malla
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12466
· Likes 1
· Posts 7
· Viewed 3792
· Likes 1
· Posts 21
· Viewed 9645
· Likes 1
· Posts 5
· Viewed 7676
· Likes 1