आजको भिडियोमा मैले सबैलाई मनपर्ने पिजाको परिकार यहाँहरूमाझ प्रस्तुत गर्दैछु । धेरै जनाले ओभन नभएको कारणले तावामा कसरी बनाउने भनेर जिज्ञासा समेत राख्नु भएकोले यस भिडियोमा तावामा ग्यासबाट पकाएकि छु । आशा छ यहाहरूलाई यो भिडियो अवश्य मन पर्ने छ । मन परेमा लाइक र शेयर गरिदिनु हुन साथै कमेन्ट लेखेर आफ्नो विचार राखिदिन पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=CMTLhAYMkHY
हामिले मम बनाउदा पनि . मम dough मा अलिकति यिस्ट हालेको खण्डमा बेल्न र पोको पार्न सजिलो बनाउछ कि बनाउदैन साथै स्वाद मा फरक पार्छ पार्दैन ?
फाइबर र प्रोटिन थप्ने नौलो तरिका फिलिका माइला दाइ बाट ज्ञान पाइयो | वहाले All Purpose पिठो आधा र आधा सुद्द देशी चनाको पिठो मिसाई बनाएको मम खान पाइएयो |
ठुल्दाइको भनाइ अनुसार अदुवा भडुवा हो तेसैले अदुवा नहाल्ने सल्लाह दिनु भएको थियो |
Last edited: 10-Jan-23 04:47 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 1923
· Likes 3