News Summary from Nepal for Wednesday, November 30, 2022 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, November 30, 2022
Posts 1 · Viewed 820 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Inflation may continue into next year, central bank says


  • Inflation was recorded at 8.5 percent in October 2022 compared to 4.24 percent in the same month last year, according to Nepal Rastra Bank.

  • KVDA gives 35 days to remove illegal structures from encroached public lands


  • The Kathmandu Valley Development Authority has warned of charging the cost incurred during the demolition drive from the concerned individuals or organisations if they fail to remove such structures on their own.

  • CPN (Unified Socialist) rules out the possibility of leftist alliance


  • Chairman Madhav Nepal says his party has decided to remain in the ruling coalition to prevent a rightist rise.

  • The growing obsession with skincare


  • Instead of visiting a dermatologist and getting their facial skin examined, women in their twenties are studying their own skin types and making efforts to care for it.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • केजरीवालको प्रवेशले गुजरातमा त्रिपक्षीय प्रतिस्पर्धा
  • प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृहराज्य गुजरातमा शुक्रबार विधानसभा चुनाव हुँदै छ । चुनावी मैदानमा आम आदमी पार्टी (आप) ले समेत आफ्नो स्पेस बढाउँदै लगेपछि गुजरातमा २७ वर्षदेखि शासनमा रहेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो विरासत जोगाइराख्न प्रचारप्रसार र चुनावी रणनीतिमा पूरा शक्ति लगाएको छ ।

  • सुनसरीमा भगवती चौधरीको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव
  • सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रामा विराम लगाएकी एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि दुहबीमा कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12264 · Likes 1
    · Posts 7 · Viewed 3682 · Likes 1
    · Posts 1 · Viewed 1028
    · Posts 1 · Viewed 982
    · Posts 1 · Viewed 886
    · Posts 1 · Viewed 986
    · Posts 1 · Viewed 972
    · Posts 21 · Viewed 9426 · Likes 1
    · Posts 3 · Viewed 2392
    · Posts 5 · Viewed 7545 · Likes 1



    Your Banner Here
    Travel Partners
    Travel House Nepal