News Summary from Nepal for Saturday, September 24, 2022 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Saturday, September 24, 2022
Posts 1 · Viewed 575 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Congress’ Koirala camp ups the ante against Deuba


  • Leaders from rival Shekhar Koirala camp accuse party president of excluding their nominees on PR list.

  • Squatters fall victim to elephant attacks


  • Last week, two elephants wreaked havoc in Lamaha of Rautahat. The victims are calling for their relocation to a safer place.

  • Nepal starts vaccine trial for highly contagious cattle disease


  • The lumpy skin disease has already spread to 31 districts, killing at least 463 cattle and infecting 27,816 in the last two years.

  • ‘Music has no language’


  • Bhuchung Sherap’s latest song, ‘Achala’, is one of the few Tibetan songs from Nepal to break the language barrier and become a big hit among those who don’t understand Tibetan.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यो पाँच वर्ष खेर गयो : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो पाँच वर्ष विकास र अर्थतन्त्रका दृष्टिकोणले खेर गएको बताएका छन् । राजनीतिक नेतृत्वले सही किसिमले काम नगर्दा पाँच वर्ष खेर गएको टिप्पणी गरेका हुन् ।

  • विराटनगरमा कुनै पार्टीगत कुरा चल्दैन, हामी सबै मिलेर काम गर्छौं: पवन शारडा
  • मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन शारडाले विराटनगर आर्थिक, सामाजिक र धार्मिक रुपमा उत्कृष्ट मध्येको एक सहर रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको उज्यालो पूर्व कार्यक्रमको ‘बदलिँदा सहर’ सत्रमा विराटनगर ऐतिहासिक नगरी मात्र नभई हरेक दृष्टिले राम्रो रहेको बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 38 · Viewed 9128 · Likes 2
    · Posts 66 · Viewed 13039 · Likes 12
    · Posts 5 · Viewed 786
    · Posts 1 · Viewed 123
    · Posts 1 · Viewed 97
    · Posts 5 · Viewed 1141 · Likes 1
    · Posts 7 · Viewed 1733
    · Posts 1 · Viewed 172
    · Posts 1 · Viewed 170
    · Posts 1 · Viewed 306



    Your Banner Here
    Travel Partners
    Travel House Nepal