News Summary from Nepal for Thursday, August 18, 2022 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, August 18, 2022
Posts 1 · Viewed 1248 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal aims 100 percent electricity access by 2024


  • The country’s 92.52 percent population was connected to electricity by the end of the last fiscal year.

  • Mustang District Hospital starts surgery services, 48 years after its establishment


  • Concerns, however, remain about the sustainability of the service as the hospital frequently reels under shortage of human resource.

  • New TV sets, foreign booze unlikely during upcoming big sporting events—because there’s an import ban


  • Traders say they’re at their wits’ end and unable to decide on any schemes as they don’t know when restrictions will end.

  • Impeachment Recommendation Committee prepares draft of its working procedure


  • The first meeting of the committee was held on Wednesday, 10 days after the House of Representatives sent the impeachment motion against Chief Justice Cholendra Shumsher Rana to the committee.

    News from Nepal - Home | Ratopati

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बजेट प्रणाली र सरकारी कोष बाहिरबाटै खर्च गर्छन् दातृ निकाय
  • नेपालमा वैदेशिक सहायता उपलब्ध गराइरहेका दातृ निकायहरु वार्षिक बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च गर्न बढी इच्छुक हुने गरेको देखिएको छ । अर्थ मन्त्रालयले यसै साता सार्वजनिक गरेको 'विकास सहायता प्रतिवेदन २०२०/२१' अनुसार संयुक्त राष्ट्र संघ (युएन) र युएसएड ले नेपालमा परिचालन गरेको सहायता रकममध्ये ९९ प्रतिशत गैर–बजेटरी र सरकारी कोषभन्दा बाहिरबाट खर्च गर्ने गरेका छन् ।

  • महिला उद्यमले आर्थिक विकासमा सहयोग पुर्‍याउँछ : प्रधानमन्त्री देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवाले महिला उद्यमीहरूले गर्ने हरेक उद्यमले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने बताएका छन् । उनले सबै महिलाले उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।

  • नागरिकता विधेयक ठिक छैन भन्ने सांसदलाई लागेको छ, पार्टी बन्धनले बोलेनन् : कांग्रेस सांसद चौधरी
  • सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले नागरिकता विधेयक ठिक नभएको बताएकी छन् । सत्तारुढ दलका अरु सांसदहरूलाई पनि नागरिकता विधेयक राम्रो नभएको लागे पनि पार्टीको बन्धनले विरोधमा बोल्न नसकेको चौधरीको भनाइ छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 16 · Viewed 4308 · Likes 3
    · Posts 1 · Viewed 1146 · Likes 3
    · Posts 1 · Viewed 895 · Likes 3
    · Posts 8 · Viewed 2462 · Likes 3
    · Posts 1 · Viewed 893
    · Posts 12 · Viewed 3032
    · Posts 1 · Viewed 730
    · Posts 8 · Viewed 1885
    · Posts 19 · Viewed 2238
    · Posts 1 · Viewed 892



    Travel Partners
    Travel House Nepal