News Summary from Nepal for Monday, August 8, 2022 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, August 8, 2022
Posts 1 · Viewed 1154 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Police transfers after announcing election date raise concerns


  • Observers say a caretaker government should stick to day-to-day administrative work rather than taking decisions that could influence the scheduled elections.

  • Electric vehicle imports see-saw as government policy fluctuates


  • Experts say different budgets come up with different priorities on EVs just as Nepal aims replace fossil fuel vehicles creating confusion.

  • City, traffic police reintroduce ‘no horn’ policy in Kathmandu


  • This is the third time traffic police and city office have introduced the ‘no horn’ rule.

  • Rana impeachment motion sent to probe committee, but time is running out


  • Proposal can’t pass the House without the support of UML, which seems disinterested in ruling coalition’s agenda.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेताको खोल ओढेर ठेकेदारले बेथिति ल्याए, हामी तह लगाउँछौं : मन्त्री राई
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई 'तह लगाउने' चेतावनी दिएका छन् ।

  • नागरिकतामा राखिएका अपमानजनक नाम तत्काल सच्याइयोस् : सांसद सुनार
  • नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 65 · Viewed 11895 · Likes 12
    · Posts 1 · Viewed 70
    · Posts 1 · Viewed 71
    · Posts 1 · Viewed 170
    · Posts 1 · Viewed 174
    · Posts 4 · Viewed 942
    · Posts 1 · Viewed 255
    · Posts 1 · Viewed 248
    · Posts 1 · Viewed 383 · Likes 1
    · Posts 1 · Viewed 299



    Your Banner Here
    Travel Partners
    Travel House Nepal