Inspired by #bennedict
सपनाका महल सजाउदै मनमनै बुर्जखलिफा झैँ ठडियो जिन्दगि
पढ्नलाइ गाउँ छाडे सहरमा अल्झियो जिन्दगि
कमाउन देश छाडे, परदेशमा रल्लियो जिन्दगि
यी चिसा उजाड रातमा, आसामा अड्कियो जिन्दगि,
एउटा छानोको आसमा, हजार पर्बत झैँ नांगियो जिन्दगि
एक मानाको तलाशमा हसिया झैँ बांगियो जिन्दगि
पुर्खा माटोक लागि लडे, यहाँ पेटका लागि लड्डदै छ जिन्दगि
आमा कहिले पर्किने सोद्छिंन , सालीको चाकमै अड्कियो जिन्दगि
प्रिय नया सारीको कुरा गर्छिन , फगत सालीको पेन्टीमै भड्कियो जिन्दगि !!!
Last edited: 26-Jul-22 02:32 AM