News Summary from Nepal for Wednesday, June 29, 2022 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, June 29, 2022
Posts 1 · Viewed 1512 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cop who beat up a doctor suspended


  • Kathmandu Valley Traffic Police Office says Arjun Thapa has been suspended for six months as investigation continues.

  • Government unclear on how to adjust taxes days after it slashed fuel prices


  • Finance Ministry says Supply Ministry decided on price cuts; the former has made no move to revise the taxes yet.

  • Torture at the hands of authorities continues with little action


  • The Criminal Code that came into force in 2018 has criminalised torture but the cases are seldom investigated and no perpetrators have been brought to book so far.

  • No Covid jabs in stock for thousands of 5-11-year-olds


  • Officials say 2.29 million doses, set to arrive on July 3, will be used for the remaining children in 27 districts where the first phase of vaccination was launched.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • थेग्रिएको धान उत्पादन र खाद्य असुरक्षाको जोखिम
  • धान एक कृषि उपजमात्र होइन, यो नेपाललगायत धेरै एसियाली मुलुकहरूको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक पक्ष जोडिएको महत्त्वपूर्ण वस्तु हो । अझै पनि करिब ९० प्रतिशत धानको उत्पादन एसिया महादेशमा नै हुन्छ ।

  • १४ वर्षीया किशोरीलाई यौनकार्यमा लगाउने ६ जना पक्राउ
  • एक साताअघि सदरमुकाम फुङलिङको जिमिपोखरी टोलको एउटा पसलमा चोरी भयो । एक जना बालकले गल्लाको पैसा निकालेर लगेको सीसीटीभी फुटेजमा देखियो । यही फुटेजको आधारमा प्रहरीले बालकलाई सोधपुछका लागि नियन्त्रणमा लियो । प्रहरीले किन चोरेको ? चोरेको पैसा कसलाई दिने ? केमा प्रयोग गर्छौ ? जस्ता सवालको उत्तर खोज्ने क्रममा भर्खर १४ वर्ष लाग्दै गरेकी एक किशोरी पनि जोडिइन् । तर‚ पीडक नभएर पीडितको रुपमा ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 1935
    · Posts 67 · Viewed 13217 · Likes 12
    · Posts 39 · Viewed 9266 · Likes 2
    · Posts 1 · Viewed 62
    · Posts 1 · Viewed 68
    · Posts 5 · Viewed 857
    · Posts 1 · Viewed 150
    · Posts 1 · Viewed 130
    · Posts 5 · Viewed 1203 · Likes 1
    · Posts 1 · Viewed 195



    Your Banner Here
    Travel Partners
    Travel House Nepal