स्वर्गीय आनन्दको अनुभूति - Sajha Mobile
SAJHA MOBILE
स्वर्गीय आनन्दको अनुभूति
Posts 1 · Viewed 1290 · Likes 1 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 1
स्वर्गीय आनन्दको अनुभूति बारे कसैले प्रकास पारि दिनु हुन्छ कि ?
हिन्दु धर्म नै सबै कुरा मा आगाडी छ र सबै भन्दा बैज्ञानिक पनि छ भनेर लेखेका छन् | यिनले बिविध आसन को प्रयोगले रासलिला लाइ चरमोत्कर्ष मा पुर्याउन कुरा बताए |
तर साझाका ढुकुवा हरुलाई रतिक्रिया / सम्भोग / सहबास / मैथुन / अभिगमन अनि हिन्दीमा चोदनम र नेपाली जनाजिब्रोले चिकान भन्छन ले भन्दा अरु काम कुराबाट पाउछन | यिनीहरुको नस्ल नै नया छ र यिनका नाम देख्ना साथ् को हो भन्ने कुरा यिनका टिका टिप्पणी नै नपढी थाहा पाउनु हुनेछ | बिस्नुका दश अबतार भनेका छन् भने यिनका अबतार यिनले पनि भन्न सक्दैनन् किनभने समय सापेक्छ बनाउन लाइ नया नया अबतार लिने हुँदा हिसाब किताब को कुरै भएन |
साझामा कोहि मानसिक बिस्लेशन गर्न सक्ने व्यक्ति हुनु हुन्छ भने यिनका रोग / आदत / घरेलु बाताबरण / बाताबरण का मुली /ति मुलिमा पनि केहि बिशेस गुण एक पछि अर्को पिडि सर्दै गयो को बारे पनि छुस्स छ्वाई दिनुभए आभारी हुने थियौ | यिनी हरु चुर्न बहादुर बनं रुचाउछन र यस्तो रुचिका कारण पनि प्रकास पारि दिनु भए आभारी हुने थियौ | १ - २ जनामा चै केहि परिवर्तन देख्दा अरुमा पनि आउला नआऊला के भन्नु हुन्छ ?

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12065 · Likes 1
· Posts 7 · Viewed 3515 · Likes 1
· Posts 1 · Viewed 959
· Posts 1 · Viewed 919
· Posts 1 · Viewed 832
· Posts 1 · Viewed 911
· Posts 1 · Viewed 902
· Posts 21 · Viewed 9095 · Likes 1
· Posts 3 · Viewed 2286
· Posts 5 · Viewed 7388 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal