सालीको पेन्टी - Sajha Mobile
SAJHA MOBILE
सालीको पेन्टी
Posts 14 · Viewed 12506 · Likes 7 · Go to Last Post
log on
· Snapshot 0
Like · Likedby · 1
ह्यात्तरी , झन् म साझामा सालीको कुरा गर्दै नगरौ भनेर बरु फुर्सदको समय पनि amazon मा स्टार्ट अप कम्पनि मै समय बिताएर बसेको, आज फेरी सालीको कुरा गर्न खस खस भएर यता छिरियो . अस्ति साली मेरो डेरामा आएकि, आउदा आउदै पानिमा भिजिछे . भिजेको लुगा वाशिंगमा हालेर पछि ड्राएरमा सुकार छोडिछे .

साली आज बिहान दिदिको स्क्राब लाएर काममा हिडी . दिउसो लुगा धोएर सुकाउन खोज्दा पो ड्राएरमा सालीको लुगा देखे . बिचरा सालीको लुगा पट्टाएर राखी दिम भनेको लुगा भित्र ब्रा र पेन्टी पनि भेटे अनि पट्टाउ कि नपट्टाउ भयो . आइमाई को लुगा पट्टायो भने lov पर्छ भन्ने किम्बदन्ति छ .

एउटा कुरो मैले याद गरेको मेरी साली मेरी स्वास्नी भन्दा लगभग आदा कमाइ गर्छे तर पनि तल माथि दुवै victoria 's secret लाउने रैछे . im impressed
Bennedict
· Snapshot 350
Like · Liked by · 2
लोग अनजी,

तपाईं जस्तो थरकी, क्रिपी भिनाजु त कोही नहोला हो। घरमा बसी बसी काम गर्नुभाको छ अनी सालीको चाक, कन्डो, पेन्टीको बारेमा लेख्तै बस्नुहुन्छ अनी फेरी अस्ती श्रीमतीले साझा पढ्लिन र फसिएला भनेर डराएर ओरिजिनल नै पोस्ट डिलिट पनि आँफै हान्नुहुन्छ है? कती हैरान बनाएको छ नि तपाईंलाई तपाईंको पापी बैंशले?

कठै बरा, च्व च्व।
Loganbennedictboka76
· Snapshot 451
Like · Liked by · 0
हैट
log on
· Snapshot 604
Like · Liked by · 0
Saali is " ada ghar wali " lol where are you these days , are you in vacation bacause college is off these days
Bennedict
· Snapshot 844
Like · Liked by · 1
लोग अनजी,
हजुर, म नेपाल गएको थिए के, अचानक! के भन्नु हो, ठुलै "कल्चरल शक" भो भन्नुपर्‍यो, यूटुब आदी हेरेर नेपालको स्थिती के कस्तो भको छ भनेर अनुमान त लगाएको थिए, तर आँफै आँखाले हेर्नु र अनुभव गर्नु फरक हुदोरहेछ। एयरपोर्टबाट निस्केदेखी म त तर्सेको तर्सै भो।
कुनै दिन लेखौला नि।
Ketofarar
· Snapshot 880
Like · Liked by · 0
Benne bro eagerly waiting for your post about Nepal.
logan
· Snapshot 1127
Like · Liked by · 1
सालीको मासिक्श्राब सबै हातमा लागे को दिन यो धागो कोरेको होला |
log on
· Snapshot 1154
Like · Liked by · 0
Mensuration is a very natural common phenomenon, dont be like old school ketofarar camry gy.
logan
· Snapshot 1206
Like · Liked by · 0
You're talking moronically, SO did you enjoy the blood in your hand modern guy ? How did you fell?

सालीको  चक , कनडो , अण्डि को कुरा संगै " साली  आधा घरबाली:" भन्ने चै आधुनिक हु भन्ने हरु  "पट पनि मेरै चित पनि मेरै" भन्ने ब्वासा झैँ चलाख हुन् खोजदो रहेछौ |
Last edited: 01-Jul-22 02:00 PM
Bir_Nepali
· Snapshot 1361
Like · Liked by · 0
ओइ लोगने, खेल्छेस सिङ्गल-सिङ्गल ? आईजो !!
logan
· Snapshot 1420
Like · Liked by · 1
ओई बिर्खे कति वोटा नाम बाट आफ्नो ताबेदारी गर्न झुल्किस | तलाई पनि मासिकश्राब निकै राम्रो लाग्छ जस्तो छ नत्र भुक्दैनाथिस |
Bir_Nepali
· Snapshot 1464
Like · Liked by · 0
लोगन तँ चुर्ना होस
Loganbennedictboka76
· Snapshot 1497
Like · Liked by · 0
Logan virus
logan
· Snapshot 1500
Like · Liked by · 1
त तै भाईरस्को भ्रुण होस् |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 48
· Posts 1 · Viewed 40
· Posts 1 · Viewed 41
· Posts 1 · Viewed 46
· Posts 1 · Viewed 57
· Posts 1 · Viewed 60
· Posts 2 · Viewed 218
· Posts 1 · Viewed 141
· Posts 1 · Viewed 142
· Posts 5 · Viewed 1240



Your Banner Here
Travel Partners
Travel House Nepal