कसलाई के को धन्दा ******लाइ अर्कै धन्दा - Sajha Mobile
SAJHA MOBILE
कसलाई के को धन्दा ******लाइ अर्कै धन्दा
Posts 5 · Viewed 3934 · Likes 1 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
नत चाड पर्ब नै हो न त जाडोको सितनिन्द्रा नै हो साझा पुरानै धागा तल माथि भएको थपि दिउ लागेर आयो | पहिले कोर्ने अनि हेडिङ्ग रोज्ने कि लेखि सके पछि मिल्दो हेडिङ्ग रोज्ने हो | फ़्रायड को भनाइ अनुसार मानिस बिसेष गरि पुरुस तेस्मा पनि नागो ले दैनिक मात्र होईन घण्टा घण्टा मा सेक्स बारे सोची राखछ | उधाहरणको लागि बोस्टने बिद्यार्थी भाइ UMass जाने स्कुल खर्चको लागि उबर चलाउनेले मादक प्रदार्थ को सेवनले फिट भएकीलाई १० मिनटको अन्तरमा दुई चोटि भ्यायो रे ? यहि साझामा पढेको थिए |
मेरो सिर्शक चै एउटा भतिजो पर्ने अमेरिका आउन दुइ चोटि खोज्यो | I-20 पनि SAT पनि नचाहिने कलेज / उनिवार्सिटी खोजेर भिसा माग्न गयो | ४ बर्स देखि तेस्का बाउआमाले खेतीपाती बेचेर ४०-५० लाख बैकमा राखेका थिए , लामो समय पैसा हुनेलाई भिसा पाई हाल्छ ठान्यो कि के हो ? मैले तेरो प्लान B चै के हो भन्दा अस्ट्रेलिया जान्छु भन्थ्यो | बिचमा सुने गाडि ड्राईभ को लागि सिक्दै छ रे ? मैले चै मन मनै सोचे चिया, दाल भात, तरकारी र कुखुरा बनाउन सिके भने कमसेकम त्यहा पुगे पछि भोकै बस्नु पर्दैन थियो | हुन त भन्छन नि "आबस्यक्ता आविस्कारको जननी "हो | परे पछि सिकिन्छ |
शिक्षा आर्जनको लागि जान लागेको हो कि नेपाल मा लनठु भएकोले विदेश धकेलेका हुन् ? सोचेको विदेश र भोग्ने विदेश दुई पाटा हुन् , Welcome to our Team.
यिनको धन्दा चै केहो भनि बुझ्न सकिएन ?
logan
· Snapshot 211
Like · Liked by · 1
माद्यमिक बिद्यालयको लागि सहर छिरियो र धेरै सुजिकार हरुका पसल थिए | एउटा कुरा अचम्म लाग्थ्यो त्यो के भने तेही मान्छे तेही ठाउ तर पसलको नाम भने माउसुलिले रंग फेरे झैँ फेरिदा | मिलन नामको सुजिकारी पसल पछि सालिमार हुन् पुगेको थियो |
यो साझामा पनि तिनै सुजिकारिताका पछ्यौटे जस्तै देखिने हरु पाण्डेजि बाट पाण्डेचोर, हाकुपटासी बात हाकुइज ब्याक, सनकलाल ले गब्बर AKA संकीलाल हुन् पुगे जस्तो छ |
यो सुजिकारि मानसिकता हुनाको कारण चै के होला ?
taremam_bhai
· Snapshot 233
Like · Liked by · 0
haha @logan yo last wala chai sahi 100 ma 100 lagyo hai.
logan
· Snapshot 419
Like · Liked by · 0
तारेमाम: मैले कुनै बेला कोरेको थिए " तिम्रा बुढी मुजिमा तेल घसेर बुढो आउला बस्दा बस्दै निदाउलि" खोजेको कुरा नपाए पछि खेताला खोज्न जाली बिचार गर है | सुजिकारी मानसिकता बोकेकाले हुबहु जस्तो गरि टास्न पुगेछन | साझामा खाता पनि एकै जनाले कति खोलेका हुन् अनि खोल्दा पनि अरुले प्रयोग गरेकै नामलाइ ताछ तुछ गर्ने को के कुरा बाजे ,भिनाजु , बाउ थपेको देख्दा यिनका मानिसकताको सल्यक्रिया गरेर हेरे दिमागको कुनै एक भागमा "TUMOR" पलाएको हुनु पर्छ | नत्र साझामा लेखिएका कुरा कानीलाइ लिएर दिन रात माथा-पच्चीस गर्ने हरुका अरु के कारण हुन् सक्छ ? मैले माथि उध्ग्रीत गरे झैँ श्रीमतीले सहबास खोजेर बस्दा पनि यिनका हतियार उठ्दैनन अनि अरुलाई बुढी भागि कोरी बस्छन|
ठाडो गालि गलौज गरि उनीहरुका स्तरमा झर्नु भएन तेसैले व्यंग बाण को प्रयोग गर्दा बुझ्नेलाई स्रिखनड नबुझ्नेलाई लौरो हुन्छ अनि सिस्नाको कुटाइ पाउछन |
taremam_bhai
· Snapshot 430
Like · Liked by · 0
लोगन: तेही त हो लोगन दाजु तपाई को कुरा अनि कथा बुझेको chu. मन को कुरा कथा मा ब्यक्त गर्ने तपाई को स्किल को म नि FAN bhaye.
तपाई को MESSAGE सायद बुझ्लान र साझा धागो मा बहुमुल्य ADVICE दिने छन् भन्नि आशा लेको छु |
जय नेपाल
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 75
· Posts 3 · Viewed 723 · Likes 2
· Posts 2 · Viewed 194
· Posts 8 · Viewed 797 · Likes 1
· Posts 4 · Viewed 300
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 96
· Posts 1 · Viewed 84
· Posts 8 · Viewed 851
· Posts 5 · Viewed 529



Your Banner Here
Travel Partners
Travel House Nepal