चिकन साधेको (कुखुराको मासु साधेको) ।
यो भिडियोमा मैले चिकन साधेको (कुखुराको मासु साधेको) बनाएकि छु । यसरी बनाएको साधेको कुखुराको मासु एकदमै मिठो हुन्छ र यो स्न्याको रुपमा वा अरू खाना र खाजासँग खान उपयुक्त हुन्छ । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक र शेयर गरिदिन पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=AwbVff-ALJQ
सादेको चिकेन र चिकेन टिक्का येउतेई हो ? मलाई खुब मन पर्छ सादेको चिकेन Gastric छ मलाई चिल्लो खन्नु भन्दा यॊ ठिक लाग्छ ।
Last edited: 21-May-22 01:06 AM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 24
· Viewed 7436
· Likes 2
· Posts 26
· Viewed 2259
· Likes 5
· Posts 13
· Viewed 3452
· Likes 6