शुभयात्रा बिश्वभ्रमण अभियान 2022
कामपा ७ वडा सिफल स्थायी घर भै हाल संयुक्त राज्य अमेरिका बस्ने मेरो प्रीय भाइ बिनोद ढुङ्गेल द्वारा शुभयात्रा साइकल बिश्वभ्रमण अभियान अन्तर्गत शुभ प्रसाद शर्मा लाई रु५०००० सहयोग प्रदान ।हार्दिक आभार प्रकट गर्दछु ।
जलवायु परिवर्तन र बढ्दो तापक्रम नियन्त्रण को लागी जनचेतना फैलाउने गरि म शुभ प्रसाद शर्मा बिश्व का १५० रास्ट्र को भ्रमण विद्युतीय साइकल मार्फत ५ बर्ष भित्र अब पेट्रोल होइन विद्युतीय वाहन रोज्ने अनि वातावरण लाई स्वच्छ बनाउन कार्वन लगायत का हरितगृह ग्यास को उत्सर्जन कम गर्न बृक्षारोपण गरौ भन्ने नारा बोकि यही मिति २०७९/०१/०१ अर्थात नयाँ बर्ष देखि प्रस्थान गर्दैछु ।सहयोगी हातहरु को अझै आवश्यकता छ ।सिकागो निवासी भाइ बिनोद ढुङ्गेल लाई रु ५००००/- प्रदान गरेको मा हार्दिक धन्यवाद ।
पुरानै धागो लाइ निर्र्तता दिनु भएको भए सुन मा सुगन्ध थपिने थियो , हैन र ??
https://m.facebook.com/story.php?story_fbid=697589607930814&id=100000967783656
Sharmaa ji , facebook maa maatrai hoiiina yataa pani update gardai garnu bhae saajhamaa galagaaD jhi bhaer basne harule thahaa paaune thie.
Shuva Yatra lai sahayog garnu hos. Go fund me link:
https://gofund.me/7b1fe0fc
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 62
· Viewed 11307
· Likes 10
· Posts 1
· Viewed 293
· Likes 1