पले ले मिसाइल छोडेछ नि,,,
उमेर छदा हाम्ले पनि धेरै मिसाइल छोडेको हो त यो पुर्ने शाह उर्फ पल शाहले नाबालक लाइ नै मिसाइल हानेर सम्पूर्ण कलाकारको मान मर्दन गरेको छ । हुनत नेपाली कलाकारको के मान हुनु र मर्दन हुनु ? ति पर बाल्टिमोर तिर नेपाली कलाकारका झुण्ड बसेका छन् खाते पाराले , भुटानी सरनार्थी जसरि ।
एउटा कलाकार/ निर्देसक भनौदोले मेरो स्टोर झन्डै सोतर पारेन केहि वर्ष पहिले । ग्रीन कार्ड बनाउदै रैछ मुला'साग, " ल दाई काम चाहियो " भन्यो , ल ठिक छ नि कलाकार जस्तो मान्छे भनेर दोकानमा काम दिए, तिन महिनामा त inventory मा घप्ला गरेर ७ ८ हजार कुमल्याएछ ।
खाडी मुलुक तिर भए पले जस्ता बालिका बलात्कारीको ढुक्कुर काटेर सडकमा झुन्डियाइ दियिन्थ्यो होला, यता अम्रिका तिर नै भए पनि १६ वर्ष जेल जान्थ्यो, नेपालमा चै केहि नेपाली उसकै हाइ हाइ गरेको देख्न पाईयो , थुक्क नेपाली जनता ।
यी जाठा जाठीहरु MCC को बिरुद्धमा सडकमा उत्रिएकै छन् , प्रियंकाले छोरि पाउदा नि सुभ कामना दिन भ्याएकै छन् , पलेको समर्थन मा जुलुस गर्न नि पुगेकै छन्न , कति फुर्सद होउ ?
Tero pasal lootney so called nepali celebrity Ko raicha tps2gc . Yeso bhanera lyaaa na . Nepali haru Ko janma jaat baani nai ho tps. Texas , california tira aajkal dhoti haru le tesai gas station rakhna chodeka hoon ra ??
लुटेको होइन कान्छा, आर्थिक हिनामाना गरेको हो , अलिक सोमत सिकेर आइज हो बाबु, तँ जत्रो त मेरो छोरो होला , बुढा पाका को इज्जत गरेपो धर्म मिल्छ
२ - ३ महिना धाइ धाइ स्पोन्सर खोजि दिए ,डि भी बाट अमेरिका आइ पुगे पछि जाठो भुई न भाड भै मुख चलाए पछि " त मेरो नजिक वा सामु भएको भए तेरो जिब्रो काटेर हातमा राखी दिन्थे" , त जस्ता क्रिताघ्निले फेरी फोन उठाउने ध्रिस्ठता नगरेस , तलाई harassment मा हालिदिन्छु |
यस्तै हो कौवा बाठो भए पछि आफ्नै बिस्टा खान्छ भन्थे सुन्न मात्र होईन भोग्नु पनि पर्यो | उहिले उहिले ग्यास मा काम गरेर कलेज सिध्याउने मात्र होईन नया गाडि किन्ने हरुले आफ्नो दिग्बिजयी गाथा यहि साझामा पढ्न पाइएको थियो | तेस्का चाकमा खुर्सानी तेस्माथि हार्नाबेरो कोचेर अनकन्टार ठाउमा छोडेर आए पनि फरक पर्दैन |
Mero umer Ko tero putro hola tps. Tara ma jatti height chaina hola hai . I am 6 footey 1 inchi tall weighing around 252 pound . Ma bhako bhaye sidai police ko ma jaanthhye testo hinamina garne haru kai
दुबैलाई बधाई छ |
नत उमेर बददैमा या त कदको लम्बाई बडदैमा mature / wisdom पनि बढेको भए साझाको रंग रुप अर्कै हुन्थ्यो होला |
Sanak, I hope you got good danak from logan .🤗🤗🤗
Khaaaamoosh
Dai haru Kura garirako bela ..
Last edited: 03-Mar-22 07:35 PM
केहि भन्न मन लाग्यो: "यो पल समिछया ल्यांग ल्यांग मा दुवै जना दोषी देख्छु अनि देशको कलाकारहरुलाइ इज्ज़त नगर्ने तोरी लाहुरेहरु नि दोषी देख्छु...पल हिरो हो, केटि को लाइन होला उसको लागि तर उसले समिछया लाइ रोजेर पछि बिहे गर्छु भन्नु हुन्दैन थियो, हिरो ले कहाँ बिहे गर्दै बन्धन मा बस्ने होर! हिरो ले त नाचने गाउने अनि ३,४ जना प्रेमिका संग घुम्ने हो..अनि त्यो नानी समिछया को नि दोष छ, पहिला आफै मरिहत्ते गरेर पल संग टासी टासी बस्ने,ओ माइ पल भन्दै हिन्ने अनि कुरो नमिले पछि बलात्कार को मुद्धा हाल्ने!! यी नानीलै जसले नि सल्लाह दिराको छ सबै खूरापात लाग्यो...बालिका भन्दा नि हास उठ्यो, फाटेका पाइन्ट लगाएर उत्ताउलो हुदै जिल्ला जिल्ला घुम्दै ,एक्लै एक्लै रिसोर्ट मा बस्ने बालिका! खास कुरा अहिले २०५१ साल हैन २०७९ लाग्यो ,समाज बदलियो सस्कार बदलियो अनि बदलियो सबै कुरा यो समय को खेल मा...कसलाई बालिका भन्ने ? नाइतो देखाउदै, गाद हल्लाउदै मच्ची मच्ची हिन्ने अनि आफुले भनेको भएन भनि बलात्कार भन्ने, यो चै अलि पचेन है..उनकै छोरि औतारी हामीलाई के को दोष भने जस्तो!
येसो भन्दै गर्दा मैले बलात्कारलै चै कुनै हालत मा समर्थन गरेको हैन.. प्रेम्मा एस्तो हुनु नपर्ने हो भन्न मात्र खोजेको तर यो त प्रेम नभएर जाल झेल मात्र रहेछ भन्ने कुरा छर्लंग भयो...अनि अर्को कुरा त जत्रो मेरो छोरा छ भन्दै मा कोइ ठुलो हुदैन, ठुलो हुने भनेको त मान्छे को कर्म,बोलि र बानि बेहोराले हो..मेरो एक जना मुल्सिम जिग्री साथी छ २९ वर्ष को ५ वटा त छोरा मात्रै छ ३०नै नकाटी..तपाइको छ ?....पहिला पहिला केटाले केटि फ़साउथे अहिले केटि ले केटा फसौचन र खाली केटा को मात्र दोष हुन्छ भन्ने खालको जुन दोषी चस्मा सबै ले लगाइरहेका छन्,तेस्लाई फेर्नु पर्ने समय भएको छ किनकि नक्कलि आसु झार्ने मान्छे हरु नि प्रसस्तै छन् अहिलेको समय मा...टाइम टाइम कि बात हे !
जे होस् यो केसले चै सबै को दिमाग को दक्कन खोल्छ कि, प्रेम के हो यी नब युवाहरु लै सिकाउनु पर्ने बेला भएकै हो..गुलाब को फुल मा काडा नि हुन्छ भन्ने हेक्का राख्नु पर्छ र पछि गुलाब लिदा काडा ले घोच्यो भने सबै को अगाडी रोइ कराइ गर्नु को केहि तुक छैन..हुन त समय को चक्रमा यो कुरा पछि आफै सेलाई नै हालछ र पछि कसैलाई फुर्सद नि हुन्न येति बोल्ने र लेख्ने यो केसमा..आसा छ यो केसमा प्रसासन र अदालत ले निस्पकछ फैसला गर्छ होला किनकि येदि बेकसुर ले सजाय पायो भने त्यो भनदा ठुलो पाप केहि हुन्न!! हजुर बरिस्थ हस त नमस्ते!
Very interesting writing alias , I like it very much
You hernus ra afain buddi Launus. 18 barsa bhanda muni lai nabalak nai manchha kanun le. Paul Shah prati kina eti dherai sahanubhuti? Tyo Nani ra usko ba aama lai kasto bhairaheko hola?
https://www.mysansar.com/2022/03/49135/
Legally, Paul is in a weak position. According to the Nepal's law, if you have sex with minors, it is considered "Rape" even if the sex was done by mutual consent. From legal standpoint, Paul is screwed. If Paul agrees that he had sex with this minor, it is game over for him!
Thank you toGC for reading my potpourri thoughts...One more thank you for your sweet comment. Our civil or fundamental law "Muluki Ain" has provided a Huge upper hand to women comparing to man in any kind of legal cases, which, I think could be exploited and milked by the lunatics who knows the loopholes. Hope, the infamous Court will give Justice to the concerned party ASAP.
Yo padhera pani Pal Shah lai kun mann le support garne?
https://www.mysansar.com/2022/03/49188/
केटी नाबालिग नभएर यौन सम्बन्ध रहेको भए यस्तो भद्रगोल चै मच्चिन्दैन थियो होला, यहाँ चै केटी नाबालिग, केटा चै अब पपुलर हिरो। बेइज्जत नै भएको छ फिल्म इन्डस्ट्रीको। हुन त हिरोईनहरु पनि कम त छैनन, तेही पनि। अलिकती लोक-लाज त राख्नुपर्ने। केटी पनि किन तेस्तरी लागेको हो त्यस्तो सानो उमेरमा?
Lyaangg lyaaang garnay aayis goru Ben feri
Please log in to reply to this post
You can also log in using your Facebook