किन घट्यो नेपालके जनसंख्या ? - Sajha Mobile
SAJHA MOBILE
किन घट्यो नेपालके जनसंख्या ?
Posts 5 · Viewed 4409 · Go to Last Post
thankeshwor
· Snapshot 0
Like · Likedby · 0
भाया, गिन्ती सुरु भएको समय देखि पहिलो चोटी नेपालको जनसंख्याको ग्राफ गर्ल्याम गुर्लुम झरेको छ । २०६८ सालको जनगरणाको प्रछ्येपन अनुसार २०७८ सालको जनसंख्या ३ करोड ४७ लाख हुनु पर्ने हो तर मुस्ल्किलले हालको जनसंख्या २ करोड ८८ लाख छ ।

आखिर किन घट्यो त येसरी जनसंख्या ? ठंके बिस्लेसन अनुसार कोरियाको रोजगारी एसको मुख्य कारक हो । २०६६ सालमा बिधिबत सुरुभएको कोरिया रोजगारीले १५ लाख ब्यु दिने उन्नत जातका बोकाहरु कोरियाको खेतमा दाइँ गरेर बसेका छन् । १९ देखि ३५ वर्ष का उन्नत जातका बोकाहारु रोकरा के खातिर कम्तिमा १० बर्स कोरिया बस्छन , यो १० वर्षमे मुस्किलले २ पटक नेपाल आउछन अनि बिहे गरेर १ २ हप्ता बसेर उतै फर्कन्छन ।
कोरियामे जोतिएर लोत् भै सकेका बूढा गोरुहरुको प्रजन छेमता ज्यादै न्युन भै सकेको हुन्छ र आफ्नो जीवनकालमे मुस्किलले एउटा मात्र सन्तान जन्माउन भ्याउछन ।

यता पुरुषको जनसंख्या महिलाको भन्दा २६ लाख कम देखाएको छ , येही ताल हो भने त हाम्ले २ ओटी बिहे गर्नु पर्ने हुन सक्छ , केटा हुनु पनि गार्हो छ भाया !!
Sanaklaal
· Snapshot 90
Like · Liked by · 0
Nepali janata le futufutu garna chhadekai ho ta ??
Bennedict
· Snapshot 281
Like · Liked by · 0
 "१५ लाख ब्यु दिने उन्नत जातका बोकाहरु कोरियाको खेतमा दाइँ गरेर बसेका छन्"

Thanke, I just chuckled reading this line. Many people may not even know what "daai" is. Anyway, most probably that's why the song like "suna sahili" became such a blockbuster as many of these people start their real married lives after they are 40. "chaalis katesi..." It is sad but that's the truth.

Sanaklaal
· Snapshot 361
Like · Liked by · 0
Yo ganauney budo boko bennedict K bhancha ??
logan
· Snapshot 548
Like · Liked by · 0
उन्नत नस्लका बोका हरु बिहे गरेर बिदेशिने वा बिदेशी पछि नेपाल आएर बिहे गर्ने हरु कामबासना जगाएर १ - २ सातामा फर्किए पछि बिचारी हरु लोकल साडे संग पल्कन बाध्य भएका छन् भने नेपालि वकिलले पापार्चुके सम्बन्धित ग्राहक हरु २० - २५ प्रतिशत आम्दानीको स्रोत बनेको कुरा वकिल मित्रको भनाइ थियो | घर पठाएको पैसा जति नाठोले खाने मात्र नभई सम्बंध बिछोड हुदा आधा पैत्रिक सम्पाती पनि डुब्ने गर्छ |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 11979 · Likes 1
· Posts 7 · Viewed 3455 · Likes 1
· Posts 1 · Viewed 943
· Posts 1 · Viewed 905
· Posts 1 · Viewed 809
· Posts 1 · Viewed 878
· Posts 1 · Viewed 886
· Posts 21 · Viewed 9007 · Likes 1
· Posts 3 · Viewed 2250
· Posts 5 · Viewed 7314 · Likes 1



Travel Partners
Travel House Nepal