पानि तताउने सजिलो उपाए - Sajha Mobile
SAJHA MOBILE
पानि तताउने सजिलो उपाए
Posts 3 · Viewed 5313 · Likes 2 · Go to Last Post
kattu tiwari
· Snapshot 0
Like · Likedby · 1
जाडोको मौसम सुरुभई सक्यो,तपाईहरु मध्ये कतिपयले विभिन्न उपाय अपनाएर पानि तताउनु हुन्छ होला .ति उपाय मध्ये धेरै त ज्यादै खर्चिलो पनु हुन सक्छ.तर आज म तपाई लाइ ज्यादै नौलो तर एकद मईदमै सरल पानि उमाल्ने उपाए भन्न गइरहेको छु. यो उपाए सुने पछि तपाईलेउ मलाई धन्यबाद नदियी रहन सक्नु हुन्न.

के तपाईलाइ थाहा छ, खाना पकाउने राइश कुकरमा पनि पानि उमल्न सकिन्छ नि. हो ठिक सुन्नु भयो, येदि तपाईको घरमा पानि तताउने कित्ली छैन भने अब चिन्ता नलिनुस, राइश कुकरमानै पनि उमालेर मज्जाले खान सकिन्छ.

एसको लागि राइशकुकरलाइ राम्रो संग सफा गर्नुस अनि आफ्नो आवसेकता अनुसार पानि हालेर ढक्कन लगाउनुस अनि 'cook " अप्सनमा राखिदिनुस,पानिको मात्रा अनुसार १५ देखि ३० मिनेट मै पानि उम्लिनछ.

कत्ति मज्जा.
Sanaklaal
· Snapshot 14
Like · Liked by · 1
Tero jaya hos. 🕉
kattu tiwari
· Snapshot 26
Like · Liked by · 0
thank you sanaklal 🕉 राधे राधे
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 24 · Viewed 2380 · Likes 3
· Posts 1 · Viewed 42
· Posts 3 · Viewed 442
· Posts 7 · Viewed 1179
· Posts 1 · Viewed 129
· Posts 1 · Viewed 114
· Posts 11 · Viewed 2267 · Likes 6
· Posts 1 · Viewed 174
· Posts 1 · Viewed 183
· Posts 1 · Viewed 246



Your Banner Here
Travel Partners
Travel House Nepal