तिहार मा रँगोली किन नबनाउने? - Sajha Mobile
SAJHA MOBILE
तिहार मा रँगोली किन नबनाउने?
Posts 3 · Viewed 18635 · Go to Last Post
underwear
· Snapshot 0
Like · Likedby · 0
एउटा अर्को थ्रेड मा सबै को जवाफ सुनेँ, रमाइलो लाग्यो, तर केही कुरा यहाँ समक्ष्य राख्न चाहन्छु -

- नेपाल एक स्वतन्त्र मुलुक हो, सबैलाई आफ्नो देश प्यारो लाग्छ, इतिहास मा गर्व लाग्छ यसमा कुनै दुइ मत छैन

- तर नेपाली भैकन अमेरिका मा बसेर, दशै तिहार गोरा हरु को देश मा मनाएर, नेपाल मा चाहीँ रंगोली बनाउँदै मा भारतीय भइन्छ भनेर डराउने साथीभाइ हरु को कुरा सुन्दा अचम्म लाग्छ

- हिन्दी सिनेमा किन हेरिन्छ भने नेपाली सिनेमा भन्दा ती सिनेमा हरु उत्तम दर्जा का हुन्छन, नत्र हामी किन हेर्थ्यौँ? हामी भारत बाट आयात गरेको चामल, दाल, चिनी, मट्टिटेल, पेट्रोल इत्यादी निर्यात गर्छौँ, हाम्रो धर्म साझा छ, लिपी साझा छ, कुनै बखत हाम्रो देश भारत वर्ष कहलाउँथ्यो, त्यसैले हामी जानी नजानीकन उनिहरु को सन्स्क्ऋती अपनाउँछौँ यसमा कसैको कुनै गलती छैन

- नेपाल का सबैभन्दा धनी र सफल उद्द्यमी हरु भारतीय मूल का छन् - उनिहरु ले गर्दा कैयौँ को घरबार् चलेको छ नेपाल को अर्थव्यवस्था उनिहरु ले गर्दा चलेको छ, उनिहरु ज्यादातर भारत मा बिहे गर्छन्, उनिहरु लाई के भन्नु हुन्छ? नेपाल मा बस्ने हो भने दिवाली हैन तिहार भन्नुपर्छ भनेर?

- मुख्य कुरा के भने हामी आफ्नो देश लाई प्रगति तिर कसरी लैजाने भनेर कहिले पनि सोच्दैनौँ, हाम्रो देश नेपाली को पौरख र पसिना बाट होइन विदेसिएका नेपाली हरु को प्रेषित धन बाट चलेको छ, हामी कतार जान लाइन लाग्छौँ, अमेरिका आउन को लागि आकाश-पातल एक गर्छौँ

- नेपाल मुलुक मात्रै काठमाडौं र पोखरा मात्र होइन, कृपया ७०-८० दशक का जातिवादी र अत्यन्तै नीच उपत्यकावासीहरु जस्तो मनस्थिती राख्न छोड्नुस्, संसार का प्रगतीशील देश हरु बहुवाद/बहुजातीयता मा चलेको छ, यसलाई तपाईं अंगिकार गर्न सक्नु हुन्न भने यो तपाईं को आफ्नो कमजोरी हो, कुटील मानसिकता को उपज हो

देश को सन्स्क्ऋती मा गर्व गर्नु छ भने पहिले देश त गर्व गर्ने लायक बनाउनुस्.
bairaghi
· Snapshot 12
Like · Liked by · 0
Heard Chhath Puja is big in Bihar. No wonder kattu dislikes Diwali.
Sanaklaal
· Snapshot 86
Like · Liked by · 0
Yo underwear Ko Nepalese citizenship khaarez garera bhaaratiya nagarik banayera chak ma pilo aauney gari laaatti le haanera yaslai border paari kataunu parcha . Yaslai nepali bhanna mildaina.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 10743 · Likes 1
· Posts 26 · Viewed 28239 · Likes 1
· Posts 3 · Viewed 2710 · Likes 2
· Posts 13 · Viewed 17737 · Likes 4
· Posts 75 · Viewed 58013 · Likes 37
· Posts 7 · Viewed 13786 · Likes 6
· Posts 9 · Viewed 14145 · Likes 3
· Posts 118 · Viewed 126137 · Likes 58
· Posts 1 · Viewed 85
· Posts 13 · Viewed 17528



Travel Partners
Travel House Nepal