News Summary from Nepal for Thursday, October 21, 2021 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, October 21, 2021
Posts 1 · Viewed 1155 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Passengers complain of being shortchanged after bus fare hike


  • Rs 18 is the minimum fare and Rs35 maximum in Kathmandu Valley as per the new rates approved by the provincial government.

  • CPN-UML demands leadership of Public Accounts Committee


  • Opposition party lays claim to parliamentary panel while Nepali Congress says it has no plans of leaving the position yet.

  • Death toll in floods, landslips climbs to 77


  • Province 1 is hit hardest as unseasonal rainfall continues to claim lives, destroy crops.

  • Nepali internet users getting angrier over bad service


  • According to the Nepal Telecommunications Authority, the number of complaints in the last fiscal year rose almost fourfold compared to the previous year.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • तिलिचोको सौन्दर्यले लोभ्याएपछि
  • बाक्लो ज्याकेट, भित्री भुवा भएको ट्र्याक, हाइनेक,पानी तातो रहिरहने बोतल, केही चकलेट, छुटाउनै नहुने लसुन अनि टिम्मुरले ब्याग पुक्क छ । गोंगबु बसपार्कमा छु, बिहानको चार बजिसक्यो । साथमा छन् आशिष ओली, सन्ध्या थापा, नमराज केसी, सिर्जना राई, निशा बजगाईं र दीपेन्द्र मगर । टोलीको एउटै उद्देश्य – तिलिचो ट्रेक ।

    News of Nepal

  • बाढीपहिरोमा परी अहिलेसम्म १०१ जनाको मृत्यु, ४० जना घाइते
  • न्युज अफ नेपाल, काठमाडौं । सोमबारदेखि लगातार बर्षाको कारणले देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी

  • बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्तावित
  • न्युज अफ नेपाल, काठमाडौं । बागमती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले शाक्यलेलाई विश्वासको मत दिन

  • २४ घण्टामा ५४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको पीसीआर परीक्षणमा ४७० र १ हजार ९६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 19 · Viewed 1741 · Likes 1
    · Posts 1 · Viewed 60
    · Posts 1 · Viewed 57
    · Posts 11 · Viewed 2123 · Likes 6
    · Posts 1 · Viewed 126
    · Posts 1 · Viewed 136
    · Posts 1 · Viewed 233
    · Posts 1 · Viewed 194
    · Posts 2 · Viewed 529
    · Posts 6 · Viewed 930



    Your Banner Here
    Travel Partners
    Travel House Nepal