News Summary from Nepal for Monday, October 18, 2021 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, October 18, 2021
Posts 1 · Viewed 1570 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Second Chinese vaccine may get trial approval in Nepal


  • If approved, it will be the third Covid-19 vaccine overall to receive nod for third-phase trial.

  • Government is ignoring Nepalgunj protesters’ demands, activists say


  • Protest leader Ruby Khan, who is on a hunger strike, was taken to TU Teaching Hospital after condition worsened.

  • Foreign investment commitments remain in negative territory


  • The coronavirus pandemic, unstable politics and ever changing policies have made potential investors wary, officials say.

  • Nepal Electricity Authority is hit with a double whammy


  • Amid energy wastage, power utility’s cost is rising on the Nepal-India transmission line, which remains underused.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ह्‍युमन राइट वाचले भन्यो : प्रहरीले अभियन्ताहरुलाई बढी बल प्रयोग गर्‍यो
  • ह्युमन राइट वाचले रुपन्देहीको मोतीपुरमा असोज २४ गते भएको घटनामा प्रहरी प्रशासनले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको भन्दै त्यसको स्वतन्त्र छानबिनको माग गरेको छ । यस्तै, प्रहरीले बाँकेका दुई महिलाको न्यायका लागि आवाज उठाइरहेकी महिला अभियन्ता रुबी खानमाथि 'बहुविवाह'को आरोप लगाएर थुन्ने काम गरेकोमा वाचले आपत्ति जनाएको छ ।

  • सेयर बजारमा ब्याजदरको असर : ६९ अंक घट्यो नेप्से
  • सोमबार सेयर बजारको परिसूचक नेप्से ६९.५ अंकले घटेको छ ।

  • मोहम्मद जयन्तीमा मुस्लिम समुदायलाई सार्वजनिक विदा
  • मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन् ।

    News of Nepal

  • जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री बेलायत जाँदै
  • न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । द्विपक्षीय भ्रमण नभई राष्ट्र संघीय कार्यक्रममा भाग लिन उनी बेलायत जाने निश्चित भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्कटल्याण्डको ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल एवं सञ्चारमन्त्री

  • २४ घण्टामा ५९१ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ५२३ र २ हजार ४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६८ जनामा कोरोना पुष्टि भएको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12265 · Likes 1
    · Posts 7 · Viewed 3682 · Likes 1
    · Posts 1 · Viewed 1028
    · Posts 1 · Viewed 982
    · Posts 1 · Viewed 886
    · Posts 1 · Viewed 986
    · Posts 1 · Viewed 972
    · Posts 21 · Viewed 9426 · Likes 1
    · Posts 3 · Viewed 2392
    · Posts 5 · Viewed 7545 · Likes 1



    Your Banner Here
    Travel Partners
    Travel House Nepal