News Summary from Nepal for Sunday, October 17, 2021
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
भारतको केरलामा बाढीका कारण १५ को मृत्यु
भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
News of Nepal
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते
न्युज अफ नेपाल , सिन्धुपाल्चोक । न्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आइतबार दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको छ । थप उपचारका
२४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
न्युज अफ नेपाल ,काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९६६ जनाको पीसीआर परीक्षणमा ३८५ र १ हजार १११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
नेकपा एसले गर्यो नेताहरुको कार्यविभाजनः कसलाई कुन जिम्मेवारी (नामवाली सहित)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेकाे स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन समेत टुङ्गो लगाएको हो। जसअनुसार अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्रह नेतृत्व, संघीय संसदीय दलको नेताको
धनुषामा एक युवकलाई घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ । शनिबार राति नै कसैले
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 7043
· Likes 2