भन्थे मन त ठुलै पाको हो
घमण्डी, हाकु भन्ने बौचाको
परेशानी भनेचै अझ उत्तानो छ
तर ढुक्कुर उसको सानो छ
जले गाउँको महर्जन मोरा
भाग्यले चै ठगिएको अभागी छोरा
अजिप समस्या उसको आफ्नो छ
तर ढुक्कुर उसको सानो छ
टीपीएसको आशै आशमा
जान लागेको छ रे कोमै-कोमा
पासा, मरी चै के र लानु छ?
तर ढुक्कुर उसको सानो छ
पर्बते केटीसँग सल्केर हाकु
कुटाइ खाएछ है महा-भक्कुर
भन्छ घर-जग्गा त पुग्दो छ
तर ढुक्कुर उसको सानो छ
नौ बर्ष भो भन्छ सम्भोग नभाको
हाकु रिसाको हो कि बाघ भोकाको
तिमीले पासा, के नै बिताउनु छ?
जब ढुक्कुर तिम्रो सानो छ
जब ढुक्कुर तिम्रो सानो छ
Wah wah , very nice , i like your poem dedicate to meh
Haku… ta daraaara na lyaaa pasa … k garnu cha garr .. pareko ma behorula…
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 25
· Viewed 1425
· Likes 4
· Posts 13
· Viewed 3372
· Likes 6
· Posts 23
· Viewed 7210
· Likes 1
· Posts 69
· Viewed 13691
· Likes 15