"सिलटिम्मुर" खाने हो ? - Sajha Mobile
SAJHA MOBILE
"सिलटिम्मुर" खाने हो ?
Posts 1 · Viewed 1939 · Go to Last Post
kattu tiwari
· Snapshot 0
Like · Likedby · 0
राजा महाराजा हुने खाने मात्र खान सक्ने भएर राजखानीको नामकरण गरिएको हुनुपर्छ । पिर्थ्वी नारायण शाह पहिले गोर्खा पश्चिम २२से २४ राजा रजौटा महाराज हुने गर्थे, चौतारी काटेर गयो कि अर्को राज्य, हरेक राज्य काटेर गए पछि ऐलेको toll , सवारी कर जस्तो कर तिर्नु पर्ने, हुने सक्ने ले सुकी मान तिर्ने नसक्नेले खसीको गुलो अर्थात् राजखानी चडाउनु पर्ने । पुर्बेलिलाइ यो राजखानि तेति महत्व नहोला तर हामि पश्चिमेलि लाइ अतिनै महत्व छ । पुर्बेलि हरु नवरात्रि, कुल देबता ( कुलायन ) को बेला मात्र बोकाको प्रयोग गर्छ्न । नत्र खसिमै बढि जोड दिएको पाएको छु । कुनै बेला झुक्किएर पकाइएछ अनि त्यो चै सानो भाइको भागमा परेछ । चबाएको चबाइ गरे पछि बालाइ देखाउदै कस्तो मासु किनेर ल्यायौ , नत पाकने न चबाउन सकिने । बाले धत्तेरि मात्रै भने अनि आमाले तेस्लाइ भुईमा राख म अर्को चोक्टा दिन्छु भनेकि थीइन कुनै सनिबार्को दिन ।
अनि आज भोलि मुसले हरु छ्यास्छास्ति बगरे भ​एर बसेका छ्न अनि यिनि हरुले बाख्रिलाई बोका बनाएर बेच्छन |
फेरि भन्नु होला यो गोर्क्खे जे पायो तेहि खोक्छ, बाख्रिलाई बोका कसरि बनाउन सकिन्छ ?। कुनै बेला काका काकिहरुलाइ लिएर औसधोपचार गर्न गोरख्पुर पुगेका थियौ । काका सङ तरकारि किन्न ग​एको बेला लौ खसि मासु लौजाउ भनि बगरेकोमा पुगौउ । काकाले राजखानि भएको मासु देखाउदै त्यो बाट दे भन्नु भयो । उस्ले मासु छुनु भन्दा अघि त्यो गुलो तान्न पुगेछु । ए के गर्छ यो भन्दै थिए काका मेरो हातमा भने तुङदुङ्र गुलो मात्रै झुन्डिन्छ । बुझ्नु भो हैन त कसरी बनाइदो रहेछ बाख्रिलाई बोका ? गाउमा मुखिया बा को राजखानिमा पहिलो हक लाग्ने हुन्त्यो तेसैले काकालाई त्यो दिन गुलो किन्न पाउदा दिग्बिजयी भएको अनुभब भयो होला , काकाले तै गुलो दे भनि किन्नु भयो अनि तेस दिन गुलोको झोल खायौ । त नभ​एको भ​ए बाख्रिमा परिने रहेछ भन्नु भयो, मैले सोचे ठुलै काम गरेछु । कुनै बेला झुक्किएर पकाइएछ अनि त्यो चै सानो भाइको भागमा परेछ । चबाएको चबाइ गरे पछि बालाइ देखाउदै कस्तो मासु किनेर ल्यायौ , नत पाकने न चबाउन सकिने । बाले धत्तेरि मात्रै भने अनि आमाले तेस्लाइ भुईमा राख म अर्को चोक्टा दिन्छु भनेकि थीइन कुनै सनिबार्को दिन ।
अनि आज भोलि मुसले हरु छ्यास्छास्ति बगरे भ​एर बसेका छ्न अनि यिनि हरुले बाख्रिलाई बोका बनाएर बेच्छन |
फेरि भन्नु होला यो गोर्क्खे जे पायो तेहि खोक्छ, बाख्रिलाई बोका कसरि बनाउन सकिन्छ ? म १४-१५ को थिए होला , बा आमा अनि काका काकिहरुलाइ लिएर औसधोपचार गर्न गोरख्पुर पुगेका थियौ । काका सङ तरकारि किन्न ग​एको बेला लौ खसि मासु लौजाउ भनि बगरेकोमा पुगौउ । काकाले राजखानि भएको मासु देखाउदै त्यो बाट दे भन्नु भयो । उस्ले मासु छुनु भन्दा अघि त्यो गुलो तान्न पुगेछु । ए के गर्छ यो भन्दै थिए काका मेरो हातमा भने तुङदुङ्र गुलो मात्रै झुन्डिन्छ । बुझ्नु भो हैन त कसरी बनाइदो रहेछ बाख्रिलाई बोका ? गाउमा मुखिया बा को राजखानिमा पहिलो हक लाग्ने हुन्त्यो तेसैले काकालाई त्यो दिन गुलो किन्न पाउदा दिग्बिजयी भएको अनुभब भयो होला , काकाले तै गुलो दे भनि किन्नु भयो अनि तेस दिन गुलोको झोल खायौ । त नभ​एको भ​ए बाख्रिमा परिने रहेछ भन्नु भयो, मैले सोचे ठुलै काम गरेछु ।

दसैँको छेकोमा हामी पस्चेमेलीले खसी बोका को टाउको पकाउने काम लाई " सिलटिम्मुर खाने " भनिन्छ । सिलको टिम्मुर हालेर खसी को टाउको पकाउद़ा गन्ध कम हुने गर्छ जसलाई सिल्तिम्मुर खाने भनिन्छ ।

https://www.youtube.com/watch?v=5dpWmbKZDy0
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 24 · Viewed 2421 · Likes 3
· Posts 1 · Viewed 58
· Posts 3 · Viewed 449
· Posts 7 · Viewed 1184
· Posts 1 · Viewed 130
· Posts 1 · Viewed 117
· Posts 11 · Viewed 2270 · Likes 6
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 187
· Posts 1 · Viewed 252



Your Banner Here
Travel Partners
Travel House Nepal