लाटा छोराको बोली फुटेको हो वा बाउको जार ठानेका हुन ? - Sajha Mobile
SAJHA MOBILE
लाटा छोराको बोली फुटेको हो वा बाउको जार ठानेका हुन ?
Posts 4 · Viewed 4768 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
साझा छिर्न हुन्न लाटा छोराले बोली फुटे झै बाउ बाउ भनेका हुन कि यिन्का बाउको जार ठानेका हुन बुझन कठिन हुँदै छ |

यिन्लाई दशै लागेको भनुम भने खसी बोका खोज्ने जमर्को गर्नु पर्ने हो | बेला न कुबेला बजी नैला गर्ने हरु लाई के उपाधी दिउ| न प्रसँग मिल्छ नत धागो सँग कुनै तादाम्यता छ बेला बेलामा टेपवोर्म झै गर्छन् | कि तिम्रो बाउको जारको नाम नलीइ साझा छिराइको उपल्ब्धिनै हुँदैन ? कहिले काही लाग्छ साझामा सबै राची बाट ग्र्याजुएट गरेर फर्केका हुन ? बाबु हो तिमी हरु मेरो लाठे छोराको बोली फुटे झै गरी बाउको नाम लिदै छौ, भ्रम मा न पर नत म तिम्रो बाउ हुँ नत तिर्मो बाउ को जार हुँ |
Last edited: 03-Oct-21 07:57 PM
Ketofarar
· Snapshot 95
Like · Liked by · 0
बाउको जार bhaneko k ho logan ji? Seriously asking.
logan
· Snapshot 222
Like · Liked by · 0
""हन्डी"को बुढीलाई " बिर्खेले" बजाउदो रहेछ (भगाएर लाग्यो) भने "बिर्खे" "हन्डी" जार हो |Now you can translate into English.
Last edited: 04-Oct-21 11:31 AM
haku is back
· Snapshot 255
Like · Liked by · 0
@ketofarar टिम्रो बुडी मैले लगे म टिम्रो जार हुन्छ, नबुज्ने कुरो के छ येस्मा ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 226
· Posts 9 · Viewed 1979
· Posts 67 · Viewed 13283 · Likes 12
· Posts 39 · Viewed 9299 · Likes 2
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 83
· Posts 5 · Viewed 891
· Posts 1 · Viewed 161
· Posts 1 · Viewed 142
· Posts 5 · Viewed 1231 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal