long lost friend in Sajha - Sajha Mobile
SAJHA MOBILE
long lost friend in Sajha
Posts 1 · Viewed 1677 · Go to Last Post
haku is back
· Snapshot 0
Like · Likedby · 0
छिमाबू, धरै दिन बाद साझा छिरेको त एउटा मेरो कुजात मित्र लाइ यहाँ भेट्नै सकेन. मैले तेस्को नाम चै बिर्से तर त्यो मान्छेको हुलिया चै राम्रो संग याद छ. त्यो पासा अर्ध पागल भन्दा ज्यादा र पूर्ण पागल भन्दा कम पागल खालको थियो . पैले पैले साझामा धेरै लेखेर सबैलाई हैरान पारेर ल्याउछ तर तेस्ले लेखेको चै कसैले बुझ्दैन.

पैले ट्रंपले तेस्को खुब डीमाग खान्छ , ट्रंपले tweet गर्यो कि तेस्को कपाल दूक्छ अनि साझामा आएर उफ्रिन्छ . त्यो पासाले DIY गरेर बुडीको ९५ मोडलको क्यम्री गाडी बिगारेको भएर उसको श्रीमतीले टाउकोमा हानेर उसको मगज खुस्केको भन्ने खबर थियो .

कुजात डेल्टाको महामारी छ, उसलाई साझामा नदेख्दा अलि मनमा पीर पर्यो । पासाको नाम कस्तो बिर्से मैले.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 127
· Posts 1 · Viewed 118
· Posts 18 · Viewed 4199 · Likes 3
· Posts 1 · Viewed 155
· Posts 1 · Viewed 150
· Posts 1 · Viewed 245
· Posts 1 · Viewed 503
· Posts 1 · Viewed 296



Your Banner Here
Travel Partners
Travel House Nepal