कोहि नेपाली हुनुहुन्छ ओहायो राज्यमा? एक एउटा दम्पतिलाई सहयोग चाहियको छ वहाहरु त्यहाँ आउन चाहनुहुन्छ । तर कुन ठाउँमा जाने निर्णय लिन सक्नु भयको छैन। कुन ठाउँमा जाने निर्णय लिन सहयोगको आवस्यकता पर्यो। ओहायो राज्यमा सस्तो सुरक्षित बसाइ कुन ठाउमा होला यसको जानकारी हुनेले जानकारी गरिदिनुभय आभारी हुने थिय। धन्यवाद
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 1980
· Likes 3