News Summary from Nepal for Monday, July 12, 2021 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, July 12, 2021
Posts 1 · Viewed 1938 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 1,690 new cases, Nepal's Covid-19 tally reaches 657,139


  • The Health Ministry reports 18 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • 1.5 million doses of J&J vaccine arrive in Nepal


  • The consignment, provided by the United States, is part of the vaccine support under COVAX.

  • Policy to deny entry to unjabbed workers is discriminatory, rights groups say


  • While labour-importing countries should withdraw discriminatory policies and ensure vaccines to all, Nepal should prioritise outbound workers for Covid-19 vaccination, they demand.

  • Kathmandu planned 10,000 antigen tests daily, did 7,306 in two months


  • The biggest metropolis in the country with over 1.6 million population has twice become Covid-19 hotspot--last year and this year.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ओलीका असंवैधानिक र प्रतिगमनकारी कदमलाई अदालतले पुनः ब्रेक लगाइदियो - भट्टराई
  • जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीका असंवैधानिक र प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः ब्रेक लगाएको बताएका छन् ।

  • सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई
  • नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेको थियो ।

  • संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : मुख्यमन्त्री पोखरेल
  • प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको आदेशप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि व्यक्त गरेका छन् ।

  • अदालतको फैसलाले सांसदहरुलाई ह्विप उल्लंघन गर्न छुट दियो : महेश बस्‍नेत
  • एमालेका नेता महेश बस्‍नेतले सर्वोच्च अदालतको फैसलाले सांसदहरुलाई ह्विप उल्लंघन गर्न छुट दिएको र देश निर्दलीयतिर गएको आरोप लगाएका छन् ।

  • सर्वोच्च अदालतले संविधानको रक्षा गर्‍यो : रामचन्द्र पौडेल
  • कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रारम्भिक प्रतिक्रिया दिँदै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् ।

    News of Nepal

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
  • न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार साँझ राष्ट्रपति निवास शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेपछि उनीहरुबीच भेटवार्ता भएको हो

  • मंगलबारदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै
  • न्युज अफ नेपाल, काठमाडौं । मंगलबारदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।  ५५ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक

  • प्रतिनिधिसभा छ पटक विघटन, चार पटक पुनःस्थापना
  • काठमाडौं । नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वोच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा

  • सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना : प्रचण्ड
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको आजको फैसलाले संविधान र

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 31
    · Posts 5 · Viewed 1031
    · Posts 1 · Viewed 48
    · Posts 65 · Viewed 12080 · Likes 12
    · Posts 1 · Viewed 126
    · Posts 1 · Viewed 128
    · Posts 1 · Viewed 210
    · Posts 1 · Viewed 217
    · Posts 1 · Viewed 286
    · Posts 1 · Viewed 281



    Your Banner Here
    Travel Partners
    Travel House Nepal