न्युज अफ नेपाल, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि ५ सदस्यीयमा खुम्चिएको मन्त्रिपरिषदमा हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र