विशेष स्वादको करेलाको चटनी । - Sajha Mobile
SAJHA MOBILE
विशेष स्वादको करेलाको चटनी ।
Posts 2 · Viewed 5222 · Likes 1 · Go to Last Post
Cosmic Soul
· Snapshot 0
Like · Likedby · 1
आजको भिडियोमा विशेष स्वादको करेलाको चटनी बनाउँदै छु । यो चटनीसँग खाना / खाजा खाँद अति स्वादिष्ट हुनका साथै यस्ले मुख मीठो गराउने भएकोले खान नरून्चे व्यक्तिहरूलाई पनि यो अत्यन्त उपयोगी हुन्छ । आशा छ यहाँहरूले पनि यसलाइ अवश्य मन पराउँनु हुनेछ । मन परे लाइक कमेन्ट र शेयर गरिदिन पनि अनुरोथ छ ।
https://www.youtube.com/watch?v=73m0M3AJE9c
logan
· Snapshot 155
Like · Liked by · 0
अ :चार ले पेट भर्दैन तर पेट भर्न सहयोग गर्छ | अ: चार : ले चार कुरा को संयोजन भन्ने जनाउछ ति हुन् - नुन,अमिलो, पिरो को मिश्रण संग मुख्य चिज जे पनि हुन् सक्छ : करेला, काक्रो, भिण्डी, मुला देखि भातकै पनि अचार बनाउन सकिन्छ | हाम्रो चलनमा जहिलै पनि अन्त्यमा मेथिले झानिन्छ र यसले अचारको स्वाद र अचारको आनुहार बढाउँछ | हजुरका वा कसैका घरका भतुवालाइ अचार नभए सिता घाटी बाट नझर्ने कारण गृह लक्ष्मीले आचार बनाउने सामग्री नभएको बेला सृजना गरेको नया रेसिपी हुनु पर्छ र घर मुलि देखि भतुवा समेतले मिठो मान्दै खाए होलान |

भातको अ:चार - भातलाई पिनेर हलुवा जस्तै नरम बने पछि नुन अमिलो पिरो हालेर अन्त्यमा मेथी झाने पछि भातको अनुहार बाट अचार मा परिवर्तन हुन्छ र के को अचार बन्यो बनाउने लाइ बाहेक अरुले थाहा पाउदैनन् | यो अचार बिसेष गरि काठमाण्डौ जस्ता ठुला माहानगरी तिरका बासीलाइ मन पर्ने आचारमा पर्ने कारण चै चपाउनु पर्ने सिधै खाए पनि वा भाते अचार भातमा मुछेर खाए हुने भएर होला |
सुन्दा भाते अचार भन्नु होला ? अ चार :माथि भनिएका चार चिजको समायोजन नै अचार हो | बिस्वास नलागे बनाएर खानुस !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 38 · Viewed 9142 · Likes 2
· Posts 66 · Viewed 13052 · Likes 12
· Posts 5 · Viewed 793
· Posts 1 · Viewed 130
· Posts 1 · Viewed 103
· Posts 5 · Viewed 1150 · Likes 1
· Posts 7 · Viewed 1739
· Posts 1 · Viewed 177
· Posts 1 · Viewed 175
· Posts 1 · Viewed 314



Your Banner Here
Travel Partners
Travel House Nepal