bitcoin ले चल्ला कोरल्यो !!
मूजि लाटो हिसाबले छोराको आची पुछ्दै हप्तामा १ २ पटक बिटकोइन trade गर्दै ( ३२ ३३ मा किन्ने ३७ माथि बेच्ने ) गरेर आज एउटा बिटकोइन बाट अर्को बिटकोइन किन्न सफल भैयो, बधाई छ मलाई , येस्तै गर्दा dogecoin मा झन्डै फसेको धन्न बिटकोइनमा केहि भएन, मूजि कम्ता डर लागेको होइन ।
मूजि छोरिको रहर गर्दा गर्दा पाको छोराले अलि अलि luck देको छ, शोर्ट टर्म capital gain कति तिर्नु पर्ने हो त्यो तपसिलको कुरो भयो, मूजि ऐले लाई २ टा bitcoin को मालिक भैयो तेस्मै खुसि मनाउ, २ मैना अगि त २ bitcoin ले नेपाली करोडपति हुने रैछ ।
Bought 1 bitcoin when it was 31k this morning , will sell it as soon as it hits 37k . Money attracts money.
6/21 मा ३१k मा किनेर आज ६/२९ मा ३६ k मै बेचियो, मूजि ३०k लगानी गरेर ४ हजार कमाउन ८ दिन कुर्नु पर्यो, this is not good .
Logan prasad humagain jee... payo bhandai ma yasari ni arulai guff diney
Please log in to reply to this post
You can also log in using your Facebook