what happened to dogecoin ?
बिहिबार र सुक्रबार छोरो रुगने डिउटी छ थाहा पाई हाल्नु भो होला । अनि मूजि यो डग कोइन के भा हो ३२ भन्दा माथि जादै जान्न त , मूजिले चुरुलुम्मै डूबाको छ । .५० मा किन्दै .६० -.६५ मा बेच्दै डेड मैना लगार कमाको पैसा एक सट मै स्वाहा भयो । मलाई त मूजि तेस्तो high price मा किन्न मनै थिएन बुडीले अफिसमा कता तेस्को भाउ $१ पुग्छ भनेर सुनिछ, तेस्कै करकरले किनेको ऐले आएर फसिएको छ । तुन्तुरी जस्तो .३२ मा तुर्लुङ्ग झुन्डिएर बसेको छ न घाटा छ न नाफा, तेत्रो डेढ मैना लगाएर कमाको पैसा येसो .४० सम्म पुगे नि बेचौ भन्ने छ ।
सुन्न चै पर्छ बाजे बुदिले भनेको कुरा हरु तर २५ परसेन्ट चै आफैले दिमाग लगाउने हो। डगई ऐले बढ्दैन
मूजि बिलाउछ कि क्या हो dogcoin त. फ्री फल हानी रा छ , ०.१९ , घाटो
धेरै मुनिस हरुलाई राम्रै संग डुबाएको हुनु पर्चा यो dogecoin ले नास दाजु को sos ले जस्तै .....
मूजि नासेलाइ " दिश " हानीराको dogecoin ले आफ्नै गेडा च्यापो . कस्तो मूजि फैंट होला जस्तो भयो . १० सिडी झर्छ २ सिडी उक्लिंछ
Please log in to reply to this post
You can also log in using your Facebook