News Summary from Nepal for Thursday, June 17, 2021
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग बिहीबार दिउँसोबाट एकतर्फी खुलेको छ ।
जसपाका उदयपुर जिल्ला सदस्य हतियारसहित पक्राउ
जनता समाजवादी पार्टी उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी हतियारसहित पक्राउ परेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो ।
मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार
बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो ।
News of Nepal
पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै कोरोना
मेलम्चीमा दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटियो, १७ जना अझै सम्पर्कविहीन
न्युज अफ नेपाल, सिन्धुपाल्चोक । मेलम्चीमा गत मंगलबार आएको बाढीका कारण ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार अन्य १७ जना सम्पर्कविहीन रहेका छन् । नेपाली, चिनियाँ र भारतीय नागरिक गरी १७ जना म्पर्कविहीन रहेका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बिहीबार
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12295
· Likes 1
· Posts 7
· Viewed 3690
· Likes 1
· Posts 21
· Viewed 9434
· Likes 1
· Posts 5
· Viewed 7564
· Likes 1