News Summary from Nepal for Wednesday, June 16, 2021 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, June 16, 2021
Posts 1 · Viewed 887 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bodies of seven people missing in Sindhupalchok flood recovered


  • Floodwaters from the Melamchi River entered settlements causing damage to houses and bridges in the Melamchi bazaar area.

  • Is Oli government’s new Nepal map more about optics than substance?


  • As India continues to expand the road via Lipulekh, Nepal has yet to make any diplomatic response. Foreign Ministry says it has asked Home Ministry to look into the matter.

  • Decentralise SEE and honour statute, experts advise government


  • Education experts say the government with a centralised mindset doesn’t want to lose any of its authority.

  • Nepal to purchase 4 million doses of Sinopharm vaccine from China


  • Officials say procurement will be under a non-disclosure agreement. Price is not disclosed yet but is said to be around $10 per dose. No other details are available.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बाढीपहिरोले म्याग्दीका कम्तीमा ४० परिवार विस्थापित
  • म्याग्दीका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिरोबाट घरमा क्षति पुऱ्याएको/जोखिममा रहेका कम्तीमा ४० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षति विवरण संकलन भइरहेको जनाएको छ ।

  • शैक्षिक सत्र सुरु, सामुदायिक विद्यालयमा बढे विद्यार्थी
  • कोरोना महामारीका बीच मंगलबारबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कक्षामा भौतिक उपस्थिति गराएर पढाउन सम्भव नभएका जिल्लामा विद्यालयहरूले विद्यार्थीलाई वैकल्पिक विधिबाट जोड्नुपर्नेछ ।

  • उपचारका लागि दिल्ली जानुअघि खनालले पोखरेलसँग भने : 'पार्टी मिलाउनुस् कमरेड'
  • थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् ।

  • बूढीगण्डकी बस्ती पस्दा चार घर बगे
  • बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिका–३ सल्लेरीका चार घर बगाएको छ । त्यहाँका थप ७ घर उच्च जोखिममा छन् ।

    News of Nepal

  • काठमाडौंमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ७,७८३ सक्रिय संक्रमित
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ७४ र भक्तपुरमा १६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सात हजार ७८३, ललितपुरमा तीन हजार २०३ र भक्तपुरमा दुई हजार ३१७ जना सक्रिय

  • मर्न तयार डाक्टर कुटिए के भो त ?
  • लक्ष्मण अधिकारी अस्पतालमा बिरामी सिकिस्त छ, आफन्तहरु हेर्नसम्म आउँदैनन् । मृत्यु भइहाले बेडबाट निकालेर शवबाहनमा राख्ने आफन्त हुँदैन । घाटमा बल्ल–बल्ल नाम मात्रका मलामी देखापर्छन्, जो क्षणिक औपचारिकता पूरा गरेर अलप हुन्छन् । कतिपय मृत्यु संस्कारमा गुठीका एकजना सदस्य पनि नपुगेको गुनासो छ । अन्तिम संस्कारका कार्यहरुमा समेत आफन्त, इष्टमित्रहरुको

  • पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज कोरोना भाइरस संक्रमणमुक्त भएर

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 3 · Viewed 318
    · Posts 20 · Viewed 1926 · Likes 1
    · Posts 7 · Viewed 1039
    · Posts 1 · Viewed 83
    · Posts 1 · Viewed 75
    · Posts 11 · Viewed 2154 · Likes 6
    · Posts 1 · Viewed 128
    · Posts 1 · Viewed 140
    · Posts 1 · Viewed 198
    · Posts 2 · Viewed 542



    Your Banner Here
    Travel Partners
    Travel House Nepal