...तेस्पछि पूर्णिकाले LIVE मै गति छाडिन!
https://www.youtube.com/watch?v=fsaN-bLohlA
This is sad. Looks like she is on 'something' if not alcohol. I don't get it sometimes why people would put up these kind of video clips online where they are swearing or acting 'off'. Beyond my understanding.
प्रभु, सद्बुद्धी देउ।
बाऊ गतिलो भए पो छोरि गतिलि हुन्थी, बाऊको बिडो थाम्ली जस्ती छ । मैले त हिमानी लाई पैले भनेको "हेर दिदि, यो मूजि ड्रग्स खाने भन्दा ढिडो खाने बेश हुन्छ, " सुनिनन, सायद सम्पति तिर नजर थियो क्यारे ।
भनेची बाजेको त शाही परिवारसँग पनि साठँगाँठ रहेछ हैन त। हिमानी शाह त नेपाली महिलाहरुमा बिछट्टै राम्री नि। मलाई उदेक लाग्ने चै किन डकुलण्ठकहरुकै भाग्यमा यस्ती राम्रीहरु पर्ने के। भाका सबै राम्रा केटाहरुको अकाल परेको झै।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 2943
· Likes 3
· Posts 1
· Viewed 520
· Likes 3
· Posts 1
· Viewed 359
· Likes 3
· Posts 6
· Viewed 954
· Likes 3