कमेंटहरु देखेर साह्रै दुख लाग्यो
.. प्रवल गुरुङ ले नेपालीहरुको नाम राखेकोमा खुशी भएर भिडियो बनाएको थिएँ .. त्यसमा आएका कमेन्टले अचम्म लाग्यो .. हामीमा भएको जातीयता कति खराव छ भन्ने ..
यो बिषयमा एउटा भिडियो बनाउन मन छ .. यो mentality को बारेमा तपाइँ के भन्नु हुन्छ ?
यस पोष्टमा आएका कमेन्ट र भिडियोमा आउने कमेन्ट जम्मा गरेर रिपोर्ट बनाउने छु - धन्यवाद !
(I will share this thread in video comment - so people can come here to comment)
https://youtu.be/4TDxfkGPpt4
Title from this comment:
comments :
I have shared the link to this thread in the video:
Last edited: 03-May-21 10:09 AM