को सक्कली को नक्कली - Sajha Mobile
SAJHA MOBILE
को सक्कली को नक्कली
Posts 4 · Viewed 3366 · Likes 2 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
नेपालको राजनितिमा को सक्कली को नक्कली - छुट्याउन बढो गाह्रो छ

सक्कली एमालेलाइ नक्कलि एमालेले कारवाही गरे
तै पनि "नआत्तिनुस" भनि रहेका छन
हामि छोड्दैनौं, कारवाही गरेर छोडछौ. भन्छन
तर, अबिस्वास को प्रस्ताव ल्याउन आँट छैन ..

एमालेको १२० सिट होइन र ... अनि ति सक्कली सबै मिलेर ओलीलाई घोक्रेठ्याक लगाए हुन्न? अनि माओबादीले सहयोग गर्छु भनेकै छ .. कान्ग्रेस ले पनि भनेकै छ .. सबै भन्दा सानो दल जसपा ले मानेन भनेर टाउको समातेर बसेका छन : हेर्नुस बिजोग



को सक्कली को नक्कली ... बढो गाह्रो छ छुट्याउन

"नआत्तिनुस" आँफैलाइ भनेको होला त  https://youtu.be/sQXz7hNQ_jw
Last edited: 27-Apr-21 06:12 PM
harkhe7
· Snapshot 52
Like · Liked by · 1
I feel that the politics in Nepal will change for better after this whole mess is sorted out. It will be clear, and head in a clear path of prosperity.
AnandNepal
· Snapshot 129
Like · Liked by · 1
Yes @Harkhe7 .. that would be great !

किर्ते गर्ने पत्रकारको सपोर्ट गरेको चैं फिटिक्कै मन परेन .. अति त गर्नु हुँदैन नि !

https://youtu.be/Z017QcpekIg
logan
· Snapshot 441
Like · Liked by · 0
यी सबै उम्लिदै गरेको तेल बाट उफ़्रिएका कुलंघार हरु हुन् सक्कली हु भन्ने भारतको भात्ता वाल कारिन्दा थिए नक्कली हरु भारतीय दुताबास बात मासिक तलब दीइञ्छ उनकै इसारामा रोबट झैँ चलायमान छन् |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 145
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 66
· Posts 15 · Viewed 2094 · Likes 3
· Posts 1 · Viewed 155
· Posts 6 · Viewed 743
· Posts 1 · Viewed 122
· Posts 1 · Viewed 317
· Posts 4 · Viewed 867
· Posts 2 · Viewed 479



Your Banner Here
Travel Partners
Travel House Nepal