आर्यघाटको जाम !!! - Sajha Mobile
SAJHA MOBILE
आर्यघाटको जाम !!!
Posts 3 · Viewed 4252 · Likes 1 · Go to Last Post
Logankobaje
· Snapshot 0
Like · Likedby · 1
जामै जाममा जीवन बिताउन बाध्य काठमाडौँबासिले अब मरे पछि पनि आर्य घाटमा पुगेर जल्न ३ दिनको जाम छिचोल्नु पर्ने भएको छ। हो , काठमाडौँमा कोभिड लागेर मर्नु भयो भने अब कम्तिमा ३ दिन मुर्दा घरमा आफु सतगति हुने पालो कुरेर बस्नु पर्ने भएको छ ।

काठमाडौँमा १ साता यता कोवीड लागेर मर्नेको संख्या अतास लाग्दो छ । पछिल्लो २४ घण्टामा मात्र काठमाडौँमा १७ जना कोवीड बिरामीको मृतु भएको छ । मर्नेको संख्या बढ्दो छ , लास बेबस्थापन अति नै सिमित छ । काठमाडौँ बाहिर कोवीड लागेर मर्ने लाई नेपाली सेनाको सहायेतामा खाल्टो खनेर गाड्ने गरिन्छ भने काठमाडौँमा मसिनले जलाउने गरिन्छ । भएको २ ओटा मसिनमा एउटा १ वर्ष देखि बिग्रेको छ अर्को २४ घण्टा चलाउदा पनि २० ओटा भन्दा बढी सब ब्येबस्थापन गर्न सक्दैन । बिबाहको मौसम भएकोले गर्दा पनि काठमाडौँमा संक्रमण तिब्र गतिमा फैली रहेको छ ।

ऐलेको आवसेकता धरहरा, FastTrack , सुरुङ्गमार्ग , मेलम्ची भन्दा पनि राम्रो शब ब्येबेस्थापन गृहको रहेको छ । भोलि चक्रपथ सडकको ओरिपरि राखेर लास जलाउनु पर्ने स्तिथिति नआउला भन्न सकिन्न ।

Logankobaje
· Snapshot 305
Like · Liked by · 0
https://www.facebook.com/100011089367573/videos/1357036458009320
Logankobaje
· Snapshot 788
Like · Liked by · 0
https://www.youtube.com/watch?v=QcC6SiN2pxY
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12254 · Likes 1
· Posts 7 · Viewed 3677 · Likes 1
· Posts 1 · Viewed 1027
· Posts 1 · Viewed 982
· Posts 1 · Viewed 884
· Posts 1 · Viewed 986
· Posts 1 · Viewed 972
· Posts 21 · Viewed 9422 · Likes 1
· Posts 3 · Viewed 2391
· Posts 5 · Viewed 7540 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal