धरहरा (ड्रोंनबाट) - झिलिमिली - Sajha Mobile
SAJHA MOBILE
धरहरा (ड्रोंनबाट) - झिलिमिली
Posts 6 · Viewed 3231 · Likes 5 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 1
जे हुन्छ नेपालमै हुन्छ !!
उदघाटन चैं अहिले हुने रे ... काम सकिन अझै ९-१० महिना लाग्छ रे ..
भिडियो भन्दा अघि बत्ति बालेर झिलिमिली बनाएको हेर्नुस ...

अनि भिडियो यो हो ..
पुरै इतिहास देखि बर्तमान सम्मको बिवरण :
https://www.youtube.com/watch?v=75eh5PnEflQ
harkhe7
· Snapshot 171
Like · Liked by · 1
ओलीजी 🙏🤨
AnandNepal
· Snapshot 330
Like · Liked by · 1
यो चाख लाग्दो कुरा
२ टा धरहरा
harkhe7
· Snapshot 341
Like · Liked by · 1
कहिले को कुरा हो त्यो आनन्द जी?
AnandNepal
· Snapshot 348
Like · Liked by · 1
एउटा धरहरा बिक्रम सम्बत १८८१ सालमा जनरल भिमसेन थापाको दरबार अगाडि बनाईएको थियो,जुन दरबारलाई जनरल वाग भनेर चिनिन्थ्यो भने
पछि अर्को धरहरा १८८२ मा सुनधारामा बनाईएको थियो (अहिले बनाएको ठाउँमा)

दुइटै धरहरा १८९० को भूकम्पमा भात्किए - पहिलो धरहरा भिमसेन थापाको निजि धरहरा थियो
दोश्रो रानीको नाममा बनेको सरकारी धरहरा .. सरकारले पुननिर्माण गर्यो ... भिमसेन को कसैले बनाइदिएन .. त्यत्ति कै हरायो

 (त्यो १९९० को भूकम्प भन्दा १०० बर्ष अघिको कुरा हो ) अनि फेरी ११ तले धरहरा १९९० मा भत्कियो - त्यसपछि ९ तले बनाइयो 

९ तले पनि बाहिर हेर्दा मात्रै नौ तले हो - भित्र त १८ ताला थिए ..  (अहिलेको नयाँ बाहिर बाट हेर्दा ११ तले नै छ) 
Last edited: 23-Apr-21 11:13 AM
AnandNepal
· Snapshot 504
Like · Liked by · 0
उदघाटन समारोह
https://youtu.be/EmY0KDGOlMU

भिमसेन थापाको बारेमा :
https://youtu.be/oLOeu6kOpV8
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 12033 · Likes 12
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 110
· Posts 1 · Viewed 193
· Posts 1 · Viewed 205
· Posts 4 · Viewed 982
· Posts 1 · Viewed 279
· Posts 1 · Viewed 267
· Posts 1 · Viewed 415 · Likes 1
· Posts 1 · Viewed 324



Your Banner Here
Travel Partners
Travel House Nepal