न्यु हेम्सेरमा पागल अथवा सुस्त मनस्थितिको मान्छे हेर्दा करोडौं पाउने कुरा साँचो हो? - Sajha Mobile
SAJHA MOBILE
न्यु हेम्सेरमा पागल अथवा सुस्त मनस्थितिको मान्छे हेर्दा करोडौं पाउने कुरा साँचो हो?
Posts 9 · Viewed 8432 · Likes 7 · Go to Last Post
abin aryal
· Snapshot 0
Like · Likedby · 0
हालसालै गिरिन कार्ड हातमा थामियो अनि कता जाने तरखर भन्नेमा काकाको छोरा र बुहारी उता न्यु हेम्सेरमा बसीरहेका छन् | उनीहरुले येताई आइज पागल अथवा सुस्त मनस्थितिको मान्छेहरु रेखदेख गर्दा वर्षको १ लाख डलर भन्दा बढी पायिनछ र ट्याक्स पनि तिर्नु पर्दैन भनेर मलाई बोलाईराका छन् | त्येहा बस्ने सबैजसो नेपालीका घरमा एक दुइ जना त्येस्ता मान्छेहरु बस्छन रे अनि नेपालीहरु घरमै बसी बसी करोडपति भएकाछन् रे | काकाको छोरा नामी हाउडे मान्छे हो उसको कुरा बिश्वास गर्न गारो छ त्येइ भएर एता सोध्ने जमर्को गरेको |

आउने २ हप्ता भित्र कता जाने निधो गर्नु पर्ने भएको छ | न्यु हेम्सेरमा यस्तो पैसा बनाउने मौका छ भने उतै जान्छु भनेर सोचेको छु |

अविन अर्याल, हाल धापासी
chicagoan
· Snapshot 19
Like · Liked by · 2
Yahi prasna pani ali sammanpurbak garna sakinthyo ki? Sanchikkai nai uttar khojeko jo bhane, yo tarika bhayena. “Differently able” manchhe harulai esari hochyaunu parne kunai karan chhaina.
abin aryal
· Snapshot 25
Like · Liked by · 1
माफ गर्नु होला यहि सुनेको थिए | नेपालीमा "differently able" कसरि भन्ने हो?
chicagoan
· Snapshot 53
Like · Liked by · 1
Sadharan hisable “New Hampshire tira budha budhi ra asakta ko rekh dekh ko kaam painchha re” bhaneko bhaye sambandhit bekti harule bujhi halthe
Hanuman1
· Snapshot 66
Like · Liked by · 1
Pagal herne haina afnai buwa ama lai nakkali pagal disable banayera 1 lakh khane ho bhai.timro relative ko budha bau ama chan bhan disable pramadit garera khana sakchau 1 lakh
abin aryal
· Snapshot 74
Like · Liked by · 1
सहि कुरा हो तर कोइ कोइ राम्रै पनि हुन्छन र कोइ कोइ त पुरै साइको नै हुन्छन अरे | एक जना त्येस्तो मान्छेले घरपेटीलाइ नै कुट्न आकोथियो अरे | त्येस्लाई तीन जनाले सम्हाल्न पनि हम्मे हम्मे भएको थियो अरे | आफु नेपालबाट कहिले बाहिर पुगेको छैन विश्वासको भरमा अमेरिका जान लागेको छु | राम्रो सजिलो काम गरेर अलिकति पैसा बनाउनु पर्ने छ भएको ऋण तिर्नको लागि | हजुरहरुको टिप्पणीको लागि धन्यबाद | नास ज्यु हजुरको कुरा बुझ्न गारो भयो | न्यु हेम्सेरमा यस्तो काम सजिलैसंग पयिंछ हो?
adhikari_bandhu
· Snapshot 694
Like · Liked by · 0
पागलै त नभनौ, तर सुस्त मनस्थितिका client हरु लिएर सुखसयल का साथ् जीबनयापन गरिरहेका नेपालीहरु धेरै छन् New Hampshire मा / मैले सुने अनुसार त्यो job को लागि कुनै परिक्षा पास गर्नु पर्ने हुन्छ/ आजकाल client पाउन पहिले जस्तो सजिलो छैन अरे....
tallagheremaila
· Snapshot 718
Like · Liked by · 0
Nas bro

अविन को काका को बुद्धि मा रामदेव को लगौटी भित्र को गेडा पसेको रैछ अनि तेस्तो देका रैछन तर तेस्तो गुले सल्लाह लाई अमानबिय शब्द प्रयोग गरेर पोस्ट गर्ने अविन को दिमाख मा चै प्रचंडे जस्तो पातकी को घु मुत परे जस्तो छ /
logan
· Snapshot 1055
Like · Liked by · 0

जानुस अमेरिका वा आउनुस अमेरिका , मोज गरौ र भोगौ | बर्स दिनमै करोडौ क्माउला अनि फ़र्किउला स्वदेश ?
हो त्यो चै ट्याक्स फ्री आय हो , दुई मत नगर्नुस |
Last edited: 23-Mar-21 08:40 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 68
· Posts 2 · Viewed 252
· Posts 1 · Viewed 155
· Posts 24 · Viewed 7432 · Likes 2
· Posts 26 · Viewed 2240 · Likes 5
· Posts 1 · Viewed 81
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 182
· Posts 2 · Viewed 283
· Posts 13 · Viewed 3447 · Likes 6



Your Banner Here
Travel Partners
Travel House Nepal