पत्नीको खुशीको लागि .. ससुराली जान हेलिकप्टर
यति पनि नगरे केको मोडलको पति ..
"मैले भर्खरै आफ्नाे जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाकाे सेदुवा र नाेर्बुकाे भ्रमण मेराे श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्याे ! म त जन्मिएकाे मात्रै, मेराे गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानाे स्वागत र सत्कार गर्नुभयाे, धेरै खुसी लाग्याे !!! मेराे गाउं र ठाउँकाे लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतकाे पहुँचले जनतालाई जाेडन बाँकी रहेछ, अवश्य नै म र मेराे श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईकाे ध्यानाकर्षण भएकाे छ .. "
https://youtu.be/4QMdLx5KQ2c
ससुराली होस् त यस्तो होस् ...
रिस हेर्नुस !!
आंचल शर्मा बन्ने प्रयास ?
https://youtu.be/_SFnG0SN_Ic
हेलिकप्टर कै कुरा गर्दा
आंचल शर्मालाई बिर्सन हुन्न ..
https://youtu.be/v1j71IyshY0
मेरो भिडियो चोरेर फेसबुकमा अपलोड गरेछ
१.१ मिलियन भ्यु रे
मेरो च्यानलमा एक लाख पनि पुग्दैन .. के गरूँ ??
1 million view bata 2-300 $$ aaudo raicha. Yo Mula le pani afno budi lie helicopter ghumau ne paisa kamayo
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12239
· Likes 1
· Posts 7
· Viewed 3657
· Likes 1
· Posts 21
· Viewed 9388
· Likes 1
· Posts 5
· Viewed 7521
· Likes 1